आज सुनचाँदीको भाउ स्थिर

काठमाडौं ।  आज सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि स्थिर रहदै प्रतितोला १ लाख १२ हजार २ सय...

ललिता निवास जग्गा प्रकरण : सचिव कृष्णबहादुर राउतसहित चार जनाको बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाई

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तया सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतसहित चार जनाको बन्दी प्रत्यक्षीकरणको रिट सुनुवाईको लागि पेशी तोकिएको छ । आज (सोमबार) सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र...

अभिनेता सारुकको मृत्यु शंकास्पद, न्याय माग्दै परिवार

काठमाडौंं । गत २१ असारमा काठमाडौंको सहिदमार्ग ज्ञानेश्वरस्थित आफ्नै घरको भुइँ तलामा अभिनेता सारुक ताम्राकार मृत अवस्थामा भेटिएका थिए । उनको मृत्युलाई अहिले शंकास्पद रूपमा हेर्न थालिएको छ । उनी आबद्ध चलचित्र ‘ह् यासट्याग...

वैदेशिक रोजगार विभाग असन्तुष्ट

काठमाडौं । श्रम स्वीकृति लिएर कुवेत र जोर्डन जान लागेका श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले शंकास्पद भनी फर्काइदिएपछि वैदेशिक रोजगार विभागले असन्तुष्टि जनाएको छ । गत असार २४ गते कुवेत र जोर्डन जान लागेका...

आजदेखि सबै स:शुल्क प्रसारण हुने विदेशी च्यानल बन्द

काठमाडौं । सरकारले आज साउन १ गतेदेखि सबै स:शुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको जनाएको छ । ‘आला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम वितरकहरुले च्यानलहरुको प्याकेजहरु उपलब्ध नगराएकाले स:शुल्क प्रसारण हुने विदेशी च्यानल...

ललितपुर महानगरको धुलो पखाल्न ‘रोड वासर कम स्प्रिङकल’ प्रयोगमा ल्याइने

ललितपुर । ललितपुर महनगरले सडकको धुलो पखाल्न दुई वटा ‘रोड वासर कम स्प्रिङकल’ प्रयोगमा ल्याएको छ । पानी ट्याङ्कीबाट निस्कने पानीको फोहोरले सडकको धुलो पखाल्छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सडकको किनारामा रोपिएको विरुवामा...

आफू बिरुद्ध प्रकाशित समाचारप्रति महराको आपत्ति 

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले फरक बिषयलाई दूराशयपूर्ण तरिकाले समाचार प्रकाशित हुनु ठिक नभएको बताएका छन। उपाध्यक्ष महराले एक बिज्ञप्ति जारी गर्दै असार ३० गते रातोपाटी अनलाईनमा प्रकाशित ‘सुन...

पशुपतिनाथ मन्दिरमा ७ हजार ५०० रुपैयाँ भन्दा कमको विशेष पूजा नगराइने

काठमाडौं । साउने सोमबारको दिन पशुपतिनाथ मन्दिरमा ७ हजार ५०० रुपैयाँ भन्दा कमको विशेष पूजा नगराइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार वासुकीनाथ मन्दिरमा ३ हजार १०० रुपैयाँभन्दा कमको विशेष पूजा गराइने...

देउवाले पदाधिकारी बोलाए

काठमाडौं । केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल  गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाएका छन् । देउवाले आफ्नै निवासमा भोलि सोमबार दिउँसो २ बजे छलफलका लागि बोलाएको एक...

कपिलवस्तुसंगै लुम्बिनी प्रदेश साक्षर घोषणाको बाटो खुल्यो

कपिलवस्तु। लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने बाटो खुला भएको छ । एक कार्यक्रमका बिच कपिलवस्तु जिल्लालाई प्रदेशकै १२ औं साक्षर जिल्ला घोषणा गरिए सगै प्रदेश साक्षरताको बाटो खुला भएको हो । कपिलवस्तु नगरपालिकाको सभाहलमा...

RECENT POSTS

HOT NEWS