परम्परागत नीतिलाई परिवर्तन नगरी स्वाधिन अर्थतन्त्र निर्माण हुन सक्दैनः लिलामणि पोखरेल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सचिव लिलामणी पोखरेले परम्परागत नीतिलाई परिवर्तन गर्न नसके स्वाधिन राष्ट्रिय अर्थतन्त्र निर्माण हुन नसक्ने बताएका छन् । उनले त्यसको लागि नयाँ प्रकारको उत्पादन क्रान्ति आवश्यक भएको बताए...

मेसीइन्टर मियामीसँग अनुबन्ध

काठमाडौं । अर्जेन्टाइन स्टार लिओनल मेसीले एमएसएल क्लब इन्टर मियामीसँग आधिकारिक रुपमा अनुबन्ध भएका छन् । ३६ वर्षीय मेसीले इन्टर मियामीसँग शनिवार २०२५ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेका हुन् । सात पटकको बाडोन डे’ओर विजेता मेसीले...

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङसहित १७ जनालाई थप ५ दिन हिरातमा राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप ५ दिन हिरातमा राख्न अनुमति दिएको छ । बालुवाटारको सरकारी जग्गा हिनामिनामा मुछिएका उनीहरुलाई अदालतले थप ५ दिन...

नेप्से परिसूचक दोहोरो अंकले बढ्याे

काठमाडाैं ।  साताको पहिलो कारोबार अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यस दिन नेप्से १२.१६ अंकले बढेर २०९७.०९ बिन्दुमा बन्द भएको छ। आइतबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा...

जङ्गली च्याउ खाँदा एकै परिवारका तीन सदस्यकाे ज्यान गयो

राेल्पा । जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उहाँका छोराहरू ११ वर्षीय सुशील र छ वर्षीय प्रेम रहेका...

न्यायाधीश नियुक्ति चाँडै : प्रधानन्यायाधीश कार्की

काठमाडौं। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न छिट्टै न्याय परिषद्को बैठक बोलाउने तयारी गरिरहेको बताउनुभएको छ। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीसितको भेटघाटमा उहाँले समयमा न्याय परिषद्को बैठक बस्न नसक्दा न्यायाधीश नियुक्ति प्रक्रियामा ढिलाइ...

स्नातक तहदेखि माथिल्लाे तहमा नेपाली र अंग्रेजी भाषाबाट प्रश्नपत्र बनाउन ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका सांसद जिवन परियारले उच्च शिक्षाको परीक्षामा नेपाली र अंग्रेजी दुवै भाषाबाट प्रश्नपत्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद परियारले उच्च शिक्षाको क्रममा नेपालीमा पढाई...

त्रिभुवन आर्मी क्लबका ३ जना खेलाडी कारबाहीमा

काठमाडौं । नेपाल भलिबल संघले खेलका क्रममा दर्शक कुट्ने त्रिभुवन आर्मी क्लबका ३ जना खेलाडीलाई कारबाही गरेको छ । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशसँगको खेलका क्रममा आर्मीका धनबहादुर भट्टलगायतका...

आजभोलि खेतमा असारे गीत बज्दैनन्, टिकटक बन्छ

टीकापुर । विगतमा किसान जेठको अन्त्यदेखि साउनको पहिलो सातासम्म रोपाइँ गर्थे । एक महिनाभन्दा बढी दिन रोपाइँमा व्यस्त हुने किसानले आलोपालो (अर्मअर्प) प्रथामा रोपाइँ गर्थे । गाउँ समाजका धेरै परिवार मिलेर एकअर्काको खेतमा सघाउने...

४३ वर्षपछि हलिउडको हड्ताल, जसले पहिचान गर्दैछ प्रशारण अर्थतन्त्रको समस्या

एजेन्सी । हलिउडमा कसरी टिक्ने भन्ने किसिमको अस्तित्ववादी तनाव सधैं देखा पर्ने गर्छ । तर यसपटकको संकट वा तनाव अर्कै छ । सन् १९८० को दशक, भीसीआरको जमानामा होस् वा महामारीको समयमा फस्टाएको ओटीपी चलचित्र...

RECENT POSTS

HOT NEWS