मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। हेलिकोप्टर सोलुखुम्बुको सुर्केबाट मंगलबार बिहान काठमाडौंका लागि उडेको थियो। सोलुखुम्बुको रिम्बो क्षेत्रबाट हेलिकोप्टर सम्पर्कविहीन भएको विमानस्थल स्रोतले जनाएको छ। हेलिकोप्टरमा पाइलटसहित ६ जना...

आफ्नै छोरी बलात्कारको कसुरमा ३३ वर्ष कैद फैसला 

दैलेख । जिल्ला अदालत दैलेखले १७ वर्षीया आफ्नै छोरी बलात्कारको कसुरमा ५० वर्षका एक जनालाई ३३ वर्ष कैदको फैसला  गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सोमवार भएको उक्त फैसला भएको सूचना अधिकारी टीकाराम...

कोरोना बीमा बापतको दाबी भुक्तानी पाउने सम्भावना न्यून

काठमाडौं । कोरोना बीमा दाबी भुक्तानी गरेका बीमितले भुक्तानी तत्काल पाउने सम्भवना छैन । नेपाल बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार सरकारबाट अहिले रकम निकासा नभएको र बीमा प्राधिकरण, बीमा कम्पनी र पुनर्बीमा कम्पनीले रकम...

तारकेश्वर नगरपालिकाद्वारा वृक्षरोपण

काठमाडौं । तारकेश्वर नगरपालिकाले वातावरण संरक्षण गर्ने उद्देश्यले आज वृक्षरोपण गरेको छ । नगरपालिका–६ स्थित धर्मस्थलीमा जनप्रतिनिधिलगायतको उपस्थितीमा वृक्षरोपण गरिएको हो । हरित नगरपालिका बनाउने उद्देश्यले अम्बा, ओखर, कपुरलगायतका तीन हजार पाँच सय बिरुवा आज...

दिल्लीमा भयानक दुर्घटना हुँदा ६ जनाको मृत्यु

नयाँदिल्ली । उत्तर प्रदेशको गाजियाबाद जिल्लामा एउटा ठूलो सडक दुर्घटना भएको छ । स्कुल बस र कार एक आपसमा ठोक्किदाँ ६ जनाको मृत्यु भएको छ । घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ...

साउन १ देखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान निषेध

काठमाडौं । आगामी साउन १ गतेदेखि काठमाडौँ महानगरपालिकाका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवन गर्न नपाइने भएको छ । पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम सुरु गर्ने भए पनि यसलाई क्रमिकरूपमा कामपाका ३२ वटै वडामा...

संसद्को नयाँ भवनको काम ४ वर्षमा ६२ प्रतिशत

काठमाडौं । सिंहदरबारको पुतली बगैचामा निर्माण भइरहेको संघीय संसद्को नयाँ भवनको भौतिक प्रगति ४ वर्षमा ६२ प्रतिशत मात्र पुगेको छ। पटकपटक म्याद थप हुँदै यसको निर्माण पूरा गर्ने अन्तिम मिति २०८० असोज १९ गते...

पाठ्यक्रमले मात्र पुग्दैन उम्दा मूल्यांकन आवश्यक

काठमाडौं । सरकारले विद्यालयीय शिक्षण सिकाइ प्रक्रियामा ग्रेडिङ प्रणालीबाट मूल्यांकन सुरु गर्न निर्देशन दिएको ८ वर्ष भयो तर अझै पनि शिक्षकमै सोे मूल्यांकन प्रक्रियाप्रति अन्योल देखिएको छ। अधिकांश विद्यालयका शिक्षकलाई विद्यार्थीको सिकाइ उपलब्धि मापनबारे...

राउतको पक्षमा सचिवहरूको लबिङ

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डे, सामान्य प्रशासन सचिव कृष्णहरि पुष्करले पक्राउ परेका सञ्चार सचिवले कर्तव्य पालनाको सिलसिलामा जिम्मेवारी निर्वाह गरेबापत सजाय भोग्न र मुद्दा खेप्न नहुने भन्दै उनको रिहाइ हुनुपर्ने...

RECENT POSTS

HOT NEWS