तिनाउ नदीमा बाढीः तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
लुम्बिनी । लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ । गए रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ । यसले तिनाउ नदीमा पानीको सतह बढेको जल...
पाँचथरमा बाढीले २६ ड्रम डिजल बगायो
फिदिम । पाँचथरको तुम्बेवा गाउँपालिका–२ नावाखोला स्थितको बाढीमा ट्रिपर फस्दा सोही ट्रिपरले बोकेको २६ ड्रम डिजल खोलाले बगाएको छ । धरानदेखि पाँचथरकै कुम्मायक गाउँपलिकाको यासोकतर्फ आउदै गरेको बा १ क ५११२ नम्बर को ट्रिपर...
आजको मौसमः केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी,...
टाेखाको सम्पदा कोठु गणेश,नारायण मन्दिर र सङ्कटामाइको पुर्ननिर्माणका लागि डिपिआर बन्ने (फाेटाे फिचर )
काठमाडौं /पुरातत्त्व विभागद्वारा टाेखाको ऐतिहासिक सम्पदा कोठु गणेश , नारायण मन्दिर र सङ्कटामाइ मन्दिर पुर्ननिर्माणका लागि आज डिपिआरको लागि नापजाँच सम्पन्न गरिएको छ।
समाजसेवि तथा सम्पदा अभियन्ता देवराज डंगोलकै पहलमा पुरातत्व विभागका आर्कीटेक्ट इन्जिनियरद्वय सुश्मा...
नेवाः विध्यार्थी युनियनले मनायाे गुरूपुर्णिमा
काठमाडाैं । अज्ञानरुपी अन्धकार हटाई ज्ञानकाे ज्योति छरी शिष्यको जीवनलाई उज्वल बनाउन सार्थकता तुल्याउने गुरुको गुनस्मरण गर्दै रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा बि.ए तथा एम. ए. अध्ययनरत विद्यार्थीहरुले रत्न राज्यलक्ष्मीको सभाहलमा एक कार्यक्रमको आयोजना गरि...
एनआईसी बैंकले कोरियन स्किन हस्पिटल लेट मि इनमा डिजिटल भुक्तानी गरेमा १० प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंस्थित नयाँ बानेश्वर र महाराजगन्जमा सञ्चालित कोरियन स्किन हस्पिटल लेट मि इनमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ ।
सो सम्बन्धी...
एकै व्यक्ति दुई पटकभन्दा बढी समय सांसद हुन नपाउने
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणालीमा एकै व्यक्ति दुई पटकभन्दा बढी समय सांसद हुन नपाउने गरी कानून बनाउन प्रस्ताव गरेको छ।
सोमबार बसेको आयोगको बैठकले निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ नेपाल सरकार...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आइतबारदेखि अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर २ स्थित बल्कोटमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । यो सँगै लुम्बिनी प्रदेशमा बैंकको ४ वटा एक्सटेन्सन काउन्टरहरू भएका...
भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताउनुभएको छ । उहाँले त्यसलाई सुशासनको पक्षमा नयाँ ढङ्गको क्रान्तिको संज्ञा दिनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) नेकपा (माओवादी...
अध्यक्ष नेपाल श्रीलङ्का प्रस्थान
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल श्रीलङ्का प्रस्थान गर्नुभएको छ । श्रीलङ्कन कम्युनिष्ट पार्टी स्थापनाको ८०औँ वर्ष पूरा भएका सन्दर्भमा त्यहाँ आयोजना हुने सम्मेलनमा सहभागी हुन उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको...

























