हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्ने माग

  काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रेम सुवालले हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्ने जनाएका छन्। आइतवार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक २०८० माथिको छलफलमा बोल्दै प्रतिनिधिसभा सदस्य सुवालले हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार...

म्यूजिक भिडियाे ‘सीमा मायाको’ सार्वजनिक

काठमाडौं । संगीतकार तथा गायक जीवन ढुंगेलको गीत ‘सीमा मायाको’ सार्वजनिक भएको छ । गीत जीवन ढुंगेल नामक युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक भएको हो । गीतमा गायक ढुंगेल र सारेगमपकी चर्चित गायिका रोशा फुयाँलको आवाज...

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सरकारको पहिलो सर्त : उपप्रधानमन्त्री श्रेष्ठ

छेन्दु (चीन)(रासस)। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन प्रवर्द्धनलाई पहिलो सर्त बनाएर काम थालेको जनाउनुभएको छ। जनवादी चीनको भ्रमणमा रहनुभएका उहाँले छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासमा आज आयोजित कार्यक्रमलाई...

सात नियोग तथा केही दूतावास नेतृत्वविहीन

काठमाडौं ।विभिन्न मुलुकमा रहेका नेपाली दूतावास नेतृत्वविहीन हुँदै गएका छन्। केही दूतावाससँगै संयुक्त राष्ट्रसङ्घीय नियोग पनि छिट्टै नेतृत्वविहीन हुँदै छ। कतिपय दूतावासबाट चारवर्षे कार्यकाल सकेर राजदूत तथा नियोग प्रमुख स्वदेश फर्कने तयारीमा हुनुहुन्छ। परराष्ट्र मन्त्रालयका...

जनही ५० हजार नगद राशिसहित नूर–गङ्गा सम्मान प्रदान

काठमाडौं। नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार सर्जकहरूलाई समर्पण गरेको छ । शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा शिक्षाविद् प्राध्यापक केदारभक्त माथेमाले ‘नूर–गङ्गा राष्ट्रिय बालसाहित्य पुरस्कार–२०७८’ साहित्यकारहरू डा. गेहेन्द्रमान उदास...

साफ च्याम्पियनसिपको फाइनलमा भारत र कुवेत फाइनल भिड्ने

काठमाडाैं । साबिक विजेता भारतले १४औँ दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको फाइनलमा कुवेतको सामना गर्ने भएको छ । भारतले शनिबार बेंग्लोरमा भएको दोस्रो सेमिफाइनलमा लेबनानलाई टाइब्रेकरमा ४–२ ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो । लेबनान र...

श्री एयरलाइन्स विमानको प्राविधिक परीक्षण

काठमाडौं । श्री एयरलाइन्सले आजका लागि निर्धारित सबै उडान स्थगित गरेको छ। एयरलाइन्सले शनिबार राती प्रेस विज्ञप्ति जारी गर्दै सबै उडान स्थगित गरेको जानकारी गराएको छ । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले उडान स्थगित गरी...

सरकारप्रति सत्तारुढ दल नै असन्तुष्ट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको आठदलीय वर्तमान सरकारको काम कारबाहीप्रति सत्तारुढ दलहरू नै असन्तुष्ट बनेका छन् । सरकारले जनताको अपेक्षाअनुसार विकास निर्माण, सेवाप्रवाह र सुशासनको प्रत्याभूति दिलाउन नसकेको भन्दै शीर्ष नेताहरूले सरकारप्रति...

डिजिटल प्रविद्यिमा आधारित बिना धितो एनएमबि खेती कर्जाको आधिकारीक रुपमा शुभारम्भ

काठमाडौं । एनएमबी बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरुपमा डिजिटल प्रविद्यिमा आधारित बिना धितो एनएमबि खेती कर्जाको आधिकारीक रुपमा शुभारम्भ भएको छ । उक्त कर्जामार्फत किसानहरुले खेति एपको नयाँ फिचर एनएमबि...

बजेट पास होला कि नहोला भन्ने तरंग थियो, त्यसको अन्त्य भयो : प्रचण्ड

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको सरकार पाँच वर्ष नै चल्ने बताएका छन् । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशद्वारा आज कास्कीको पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘गठबन्धनको सरकार पाँच वर्ष चल्छ ।...

RECENT POSTS

HOT NEWS