सङ्घीयतालाई टेवा पुग्ने बजेट

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सङ्घीयतालाई टेवा पुग्ने बजेट आएको बताएका छन् । उनले प्रदेश र स्थानीय तहको भन्दा सङ्घमा बजेट कटौतीको मात्रा बढी भएको उल्लेख गरे । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विनियोजन विधेयकमा उठेका...

स्वास्थ्यचौकीमा औषधि अभाव

मुगु । मुगुको सोरु गाउँपालिकास्थित खनाया स्वास्थ्यचौकीमा औषधिको अभाव देखिएको छ । एक चक्की सिटामोलसमेत पाउन मुस्किल पर्ने अवस्था देखिएको अनुगमनका क्रममा भेटिएको हो । दैनिक १० देखि २० जनासम्म बिरामी उपचार गर्न स्वास्थ्यचौकीमा आउने...

असार १५-धान दिवस: नेतालाई रमाइलो, किसानलाई पिरलाे

चितवन, असार १६ । चितवनमा शुक्रबार शीर्ष नेताहरू धान रोप्न व्यस्त रहें। बिहानको शीतलतासँगै उनीहरूमा छुट्टै उत्साह थियो। धान दिवसलाई प्राथमिकतामा राखेर पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र बाबुराम भट्टराई तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने रोपाइँका...

आजदेखि देशभर बालुवा, ढुङ्गा, रोडा र गिट्टी उत्पादन तथा बिक्री रोकिने

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले शनिबारदेखि देशभर बालुवा, ढुङ्गा, रोडा र गिट्टी उत्पादन तथा बिक्री रोकिने जनाएको छ । महासङ्घका महासचिव पुरुषोत्तम रेग्मीले विगतमा बालुवा, ढुङ्गा, रोडा र गिट्टी उत्पादन तथा बिक्री...

चुइगमलाई लिएर मानिसमा फरक किसिमको क्रेज

काठमाडौं । चुइगमलाई लिएर मानिसमा फरक किसिमको क्रेज छ। सबैको आफ्नै कारण छन्। युवा तथा किशोरकिशोरीहरूले चुइगम चपाउँदा अरू चकलेट जस्तो निल्नु नपर्ने हुनाले कतै निलिन्छकि भन्ने डर महसुस गर्छन्। बच्चाहरूले बेलुन फुलाएर खुसी हुन्छन्।...

मुक्तिनाथ बैंकद्वारा अस्पतालहरूमा व्हीलचेयर वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत मधेस प्रदेशमा विभिन्न अस्पतालहरूमा व्हीलचेयर वितरण गरेको छ । बैंकले मधेस प्रदेश स्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहपूर अस्पताल र गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल...

ट्वीटरमा २५ हजार अक्षरको सीमा पूराएसँगै महत्वपूर्ण परिवर्तन

  एजेन्सी । माइक्रोब्लगिञ साइट ट्वीटरले अब ट्वीटमा हुने अक्षरको अधिकतम सीमालाई बढाएर २५ हजार पूराएको छ । अर्थात् अब तपाईले २५ हजार वटा क्यारेक्टर (अंक, अक्षर, चिन्ह) सम्मको ट्वीट गर्न सक्नुहुनेछ। यस्तो खालको ट्वीटमा...

यौनधन्दा संचालकसहित तीन पक्राउ

वीरगंज/ वीरगंजस्थित होटेल क्राउन प्लाजामा यौनधन्धा संचालन भैरहेको पाइएको छ। शुक्रबार मीना बजार स्थित सामुदायिक प्रहरीको टोलीले होटेलबाट यौन धन्धामा संलग्न महिला र पुरुषलाई नियन्त्रणमा लिएको थियो। यौन व्यवसायी र ग्राहकलाई प्रहरीले नियंत्रणमा लिएपछि आक्रोशित...

केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ / हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शनिबार...

विभिन्न मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम नबिल बैंकको खातामा

काठमाडौं। विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालि र नबिल बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम नबिल बैंकको सिधै बैंक खातामा...

RECENT POSTS

HOT NEWS