नेपालले एसीसी यू-१६ इस्ट जोन कपमा सिंगापुरलाई १८५ रनको लक्ष्य दियो

काठमाडौं । नेपालले एसीसी यू-१६ इस्ट जोन कपको फाइनल प्रवेशकालागि सिंगापुरलाई १८५ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १८४...

नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट

  काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा एक सय रुपैंयाले घटेको हो । आज छापावाल सुन तोलाको एक...

महालक्ष्मी विकास बैंकद्वारा ‘हिरा गिरी जेहेन्दार छात्रवृत्ति’ प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंकले पर्साको वीरगञ्जस्थित त्रिभुवन हनुमान माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्यनरत जीवन राजवंशीलाई ‘हिरा गिरी जेहेन्दार छात्रवृत्ति’ प्रदान गरेको छ। बैंकको महत्त्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व.हिरा गिरीको स्मृतिमा स्थापित...

विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोली घोषणा

काठमाडौं ।  फिफा विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् । भारतमा हालै भएको साफ...

ललितानिवास प्रकरणमा थप तीन पक्राउ

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको हो...

काम अनुसारको दाम, परिश्रम अनुसारको मूल्य आवश्यक : सञ्चारमन्त्री शर्मा

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारले तोकेअनुसारको पारिश्रमिक पाउने आधारभूत विषय भएको बताउनुभएको छ। न्यूनतम पारिश्रमिक निर्धारण समितिले आइतबार काठमाडौंमा आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रियामा उहाँले जोसुकै...

पशुपति क्षेत्रमा साउन महिनाको तयारी सुरु

काठमाडौं ।  पशुपति क्षेत्र विकास कोषले साउन महिनामा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि सहजरूपमा दर्शन गराउन तयारी सुरु गरेको छ । साउन महिना भगवान शिवको महिना भएकाले विश्वभरबाट लाखौँ भक्तजन पशुपति क्षेत्रमा पूजा आराधना एवं...

प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्राइभेट लिमिटेडबीच सम्झौता

  काठमाडौं । प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । बैंक र वन्डर्स नेपालबीच महत्वपूर्ण बैंकिङ्ग कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध बिस्तार सम्बन्धी सम्झौता भएको हो । साे सम्झौताले दुवै संस्थाको...

यूएई विरुद्दको प्लेअफमा अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल आउट

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्दको प्लेअफ चरणको आइतबार भएको खेलमा नेपालको दोस्रो विकेट खसेको छ । दोस्रो विकेटका रुपमा अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल आउट भएका हुन् ।...

दानुगाड खोला किनारमा चितुवा मृत फेला

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–१ दानुगाड खोला किनारमा आज (आइतबार) एउटा चितुवा मृत फेला परेको छ। स्थानीयले खोला किनारमा चितुवा मरेको देखेपछि जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए। खबर पाएपछि डिभिजन वन कार्यालयका  कर्मचारी र...

RECENT POSTS

HOT NEWS