जगतपुरमा धान दिवसको अवसरमा केपी ओलीले राेपे धान

चितवन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चितवनको जगतपुरमा धान दिवसको अवसरमा रोपाइँ गर्नु भएको छ । २०औँ राष्ट्रिय धान दिवसको अवसरमा ओलीले चितवनकाे केरुङ्गा तरकारी सामूहिक खेतीको आयोजनामा धान रोपाइँ गर्नु भएको हो । २०औँ राष्ट्रिय...

अब काठमाडौंको मनोरम दृश्य कमलादीको स्काइवाकबाट

काठमाडौं । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ । पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन् । फ्रान्सको पर्यटन विकासमा महत्त्वपूर्ण...

आज देशैभर २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै

काठमाडौं । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ आज देशैभर २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभिन्न निकाय तथा विभागले...

देशको अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेस प्रदेश, बागमती, गण्डकी र...

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भरतपुर । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन । चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा...

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍याे

काठमाडाैं । फिफा वरीयतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोली एक स्थान ताल झरेकाे छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान तल झर्दै १ सय ७५ औँ...

१२६ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियाे

लमजुङ । दोर्दी करिडोरबाट १२६ दशमलव ८४ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएसँगै यहाँ निर्माण सम्पन्न भएका पाँच आयोजनाबाट उक्त बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। दोर्दी करिडोर प्रसारण लाइन...

सरकारको २० वर्ष पुराना सवारीसाधनहरू हटाउने निर्णयविरुद्ध विरोध

काठमाडौं । २० वर्ष पुराना सवारीसाधनहरू हटाउने सरकारको निर्णयविरुद्ध ट्याक्सी, ट्रक र ट्यांकर चालकहरूले विरोध प्रदर्शन गरेका छन्। विभिन्न यातायात समिति तथा व्यवसायी आवद्ध राष्ट्रवादी केन्द्र नेपालले गरेको आन्दोलनले काठमाडौंको माछापोखरी आज तनाव ग्रस्त बनेको...

नेविसंघले संघीय शिक्षा ऐन जारी गर्न माग

काठमाडाैं । नेविसंघले संघीय शिक्षा ऐन जारी गर्न माग गरेको छ। सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार मन्त्री रेखा शर्मालगायतलाई भेटेर नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले संघीय शिक्षा ऐन छिटो जारी गर्न पहल गरिदिन माग गरेका हुन्। ‘संघीय शिक्षा...

इलाममा भट्टराई भट्टराई चढेको गाडी चलाउन रोक

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचान पक्षधरले अवरोध गरेका छन् । कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षले एमाले नेता भट्टराई चढेको गाडीलाई इलाममा रोकेका हुन् । उनीहरुले भट्टराईविरुद्ध नाराबाजी पनि गरेका थिए । कोशी...

RECENT POSTS

HOT NEWS