आईसीसी क्रिकेट विश्वकप छनौट खेलमा अमेरिकाले नेपाललाई २०८ रनको विजयी लक्ष्य
हरारे– जिम्बाब्बेमा जारी आईसीसी क्रिकेट विश्वकप छनौट खेलमा अमेरिकाले नेपाललाई २०८ रनको विजयी लक्ष्य दिएको छ ।
नेपाली बलरहरुले उत्कृष्ट बलिङ गरेसंगै अमेरिका ४९ ओभरमा १० विकेट गुमाउँदै २०७ रनमा समेटिएको हो ।
आजको खेलमा नेपालका...
जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
बझाङ । जिप दुर्घटनामा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी र भाउजूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा...
‘साझा प्लस’ एप औपचारिक रूपमा सञ्चालनमा
काठमाडौं । साझा यातायातले ‘साझा प्लस’ एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । याे एपका माध्यमबाट काठमाडौं उपत्यकामा आफ्नो नजिकका साझा यातायातका बसहरू फेला पार्न सकिने कम्पनीले जनाएको छ ।
“हाम्रो एपले नजिकका बस र रुटको...
उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने व्यक्तिहरूविरूद्धको मुद्दा फिर्ता गरेपछि प्रदर्शन
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने व्यक्तिहरूविरूद्धको मुद्दा फिर्ता गरेपछि काठमाडौंमा प्रदर्शन भएको छ।
मंगलबार बृहत नागरिक आन्दोलनले उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय माग्दै काठमाडौं जिल्ला अदालत अगाडि प्रदर्शन गरेका हो।
मन्त्रिपरिषदको बैठकले गत...
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आधिकारिक लोगो सार्वजनिक
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मिलेर बन्ने प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आधिकारिक लोगो सार्वजनिक भएको छ । आइतबार दुई कम्पनीको प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँ (प्रभु लाइफ) र रमेशकुमार भट्टराई...
समाजवाद संसदीय अंकगणित मिलाएर आउने उपभोग्य वस्तु होइन : बाबुराम भट्टराई
काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चा भित्री र बाहिरी शक्तिसँग बार्गेनिङ गर्ने हतियार नबनोस् भनेर टिप्पणी गरेका छन्।
चारदलीय समाजवादी मोर्चामा आबद्ध हुन अस्वीकार गरेका भट्टराईले केहीलाई सधैं र धेरैलाई...
राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ।
मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरिएको स्रोतले जानकारी दिएको छ।
अहिले उनलाई पेसमेकर राखिएको छ।
उनलाई गत शनिबार अस्पतालमा भर्ना गरिएको थियो। मुटुको चालमा समस्या आएपछि...
सुनचाँदीको मूल्य घट्याे
काठमाडौं । आज मंगलबार नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजो सोमबारको तुलनामा सुनचाँदी दुवैको मूल्य घटेको जानकारी दिएको हो । महासंघका...
नवीकरणीय ऊर्जा प्रविधिको मर्मतसम्भारबाट आम्दानी
काठमाडौँ। गाउँमै आयआर्जनको भरपर्दो बाटो नभएपछि अछाम तुर्माखाद गाउँपालिकाका नरबहादुर नेपालीलाई पनि वैदेशिक रोजगारीमा जाने चाहना भयो । तर यसका लागि आवश्यक रकमको जोहो गर्न नसक्दा उहाँको चाहना त्यतिकै सीमित बन्यो । गाउँमै केही इलम...
अमेरिकाविरुद्ध करण केसीले उत्कृष्ट बलिङ
काठमाडौं । आईसीसी विश्वकप छनोट खेलमा अमेरिकाविरुद्ध करण केसीले उत्कृष्ट बलिङ गरेका छन् ।
दोस्रो ओभरमा आएका करणले एकपछि अर्को विकेट लिदा अमेरिका दबावमा परेको छ । करणले आफ्नो पहिलो ओभरको पाँचौं र छैटौं बलमा...























