१० दिनको भाले गैंडाको उद्धार
चितवन । चितवन राष्ट्रिय निकुञ्जले आमासँग छुट्टिएर रहेको अवस्थाको १० दिनको भाले गैंडाको बच्चा (केटो) को बाघमारा मध्यवर्ती सामुदायिक वनबाट उद्धार गरेको छ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उद्धार गरिएको केटोलाई राष्ट्रिय प्रकृति संरक्षण...
बढायो गण्डकीले भौतिक पूर्वाधारमा लगानी
गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको ठूलो हिस्सा सडक र पुलमा केन्द्रित गरेको छ। रु ३३ अर्ब ४२ करोड ७२ लाखको कुल बजेटमध्ये रु ११ अर्ब १६ करोड पुल...
सडक सञ्जालबाट जोडियो मङ्गला र ताराखोला
म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका सडक सञ्जालबाट जोडिएका छन्।
गण्डकी प्रदेश सरकार र मङ्गला गाउँपालिकाको सहयोगमा उपभोक्ता समितिमार्फत म्याग्दीको मङ्गला–३ बरङ्जा, वडा नं ४ को महेश, धापुङ हुँदै ताराखोला गाउँपालिकाको सिर्खु जोड्ने सडक निर्माण...
काठमाडौं महानगरले उठायो ११ महिनामा आठ अर्ब राजस्व
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब रूपैयाँ राजस्व सङ्कलन गरेको छ। आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा रु आठ अर्ब २९ करोड...
प्रेम चलाउनेलाई न्याय दिन सरकारसँग माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय दिन र पीडक नेविसंघका विद्यार्थीहरुलाई दण्डित गर्न सरकारसँग माग गरेका छन् ।
आक्रमणमा संलग्नलाई लागेको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति उनले आपत्तिसमेत...
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदमा दुई सदस्य नियुक्त
काठमाडौं । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्यमा शिक्षित पराजुली र हरिनाथ ढकाल नियुक्त हुनुभएको छ ।
कोष सञ्चालक परिषद्को सदस्यसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पराजुली र ढकाललाई सदस्यमा नियुक्त गर्नुभएको...
रोकिएको ब्रोकर लाइसेन्स प्रक्रिया खुलाउन अर्थ समितिको निर्देशन
काठमाडौं । सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले रोकिएको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स) को प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
अर्थ समितिको आजको बैठकले विधि र प्रक्रिया पुर्याएर लाइसेन्स प्रक्रिया...
भारत र नेपालबीच हवाई रूट छलफल सकारात्मक
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रूटबारे छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन्। मंगलबार लुम्बिनीमा आयोजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत श्रीवास्तवले भारत...
धनकुटाको मूलघाटदेखि पाँचथरसम्मको विभिन्न सडकखण्ड कालोपत्रे
धनकुटा । धनकुटाका चार वटा सडक एकै साथ कालोपत्रे भइरहेका छन्। यसरी यति धेरै सडक कालोपत्रे भएको धनकुटामा यो पहिलो हो।
कोशी प्रदेशकै ठुलो आयोजना भनिएको तमोर कोरिडोर अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथरसम्मको विभिन्न सडकखण्ड कालोपत्रे भइरहेका...
कतार र युएईबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना
दोहा । कतार र संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो कूटनीतिक प्रतिनिधित्व पुनःस्थापित गर्ने घोषणा गरेका छन् । कतारको अबुधाबीस्थित दूतावास र दुबईस्थित माहावाणिज्य दूतावास र युएईको दोहास्थित दूतावास सोमबारदेखि खुल्ने छन् ।
कतार न्यूज एजेन्सीका...

























