अनौठो माया उपन्यासको अन्तरक्रिया एवं अडियो सार्वजनिक
काठमाडौ । उपन्यास समाज नेपालको आयोजना विश्व कीर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन 'अमर' द्वारा लिखित ''अनौठो माया'' उपन्यासको एक समारोहबीच राजधानीमा उपन्यासभित्र रहेका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गर्दै उपन्यास समाज...
एक साताभित्र राजनीतिक दलको लेखापरीक्षण प्रक्रिया टुङ्ग्याउने
काठमाडौं । महालेखा परीक्षक कार्यालयको विज्ञ टोलीले एक साताभित्र राजनीतिक दलको लेखापरीक्षण प्रतिवेदन छानबिन प्रक्रिया टुङ्ग्याउने गरी काम अगाडि बढाएको छ। राजनीतिक दलले बुझाएको लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि निर्वाचन आयोगले विज्ञ टोली परिचालन गरेर...
आज बिहान दार्चुलाको खाणेश्वरी केन्द्रविन्दु भएर भूकम्प गयाे
दार्चुला । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको...
विश्वकप छनोटमा नेपालले आज अमेरिकासित खेल्दै
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गतको आफ्नो पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग हार ब्यहोरेको आज मङ्गलबार अमेरिकासँग खेल्दैछ।
पछिल्ला खेलमा ब्याटिङमा निक्कै सुधारिएको नेपाल बलिङमा आक्रमक मानिन्छ। तर, आइतबारको खेलमा नेपाली बलहरू चम्किन सकेनन्। फलस्वरूप...
मुलुकको छविलाई अन्तर्राष्ट्रियस्तरमा कायम राख्न आग्रह
काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले आफ्नो राष्ट्रिय स्वार्थ र कूटनीतिलाई ध्यान दिएर परराष्ट्र नीति सञ्चालन गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्र मन्त्रालयलगायतका विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद पन्तले सार्वभौम...
१ करोड २९ लाखभन्दा बढी कित्ता सेयर कारोबार
काठमाडौं । पछिल्लो एक सातासम्म लगातार बढेको शेयर बजारमा झिनो अंकको गिरावट देखिएको छ । नेप्से सूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा अडिएको छ ।
४ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ...
मुलुकको अन्तर्राष्ट्रिय छविलाई विश्वसनीय तुल्याउनुपर्छ : लिङ्देन
काठमाठाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले राष्ट्रियता र राष्ट्रिय स्वाधीनतालाई केन्द्रविन्दुमा राखेर मुलुकको अन्तर्राष्ट्रिय छविलाई विश्वसनीय तुल्याउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथिको छलफलमा भाग...
पहिरोमा फसेका १२ जनाकाे उद्धार
पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा राखिएको छ ।
प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार १२ जना...
भारतका लागि नेपाली राजदूत शंकर शर्मालाई तत्काल स्पष्टीकरण सोध्नुपर्छ
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले भारतका लागि नेपाली राजदूत शंकर शर्मालाई तत्काल नेपाल ल्याएर स्पष्टीकरण सोध्नुपर्ने जनाएका छन्।
सोमबार प्रतिनिधिसभामा बोल्दै सांसद सुवालले राजदूत शर्माले देशको बारेमा विभिन्न टिकटिप्पणी...
बाढी पहिरोमा परेर हुनेको सङ्ख्या ७ पुग्यो, २८ जना बेपत्ता
काठमाडाैं । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्क अनुसार खोलाले बगाएर भोजपुर र सङ्खुवासभामा १/१ जना पुरुषको मृत्यु भएको छ ।
पहिरोमा परी मृत्यु हुनेमा ५ जना रहेका छन् । जसमा पाँचथरमा १...

























