उपप्राध्यापकमाथि सांघातिक आक्रमणको मुद्दा फिर्ता बारे प्रश्न उठाए

काठमाडाैं । नेकपा एमालेकी सांसद मेनका कुमारी पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथिको सांघातिक आक्रमणको मुद्दा फिर्ता लिएको बारे प्रश्न उठाएकी छन्।   सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पोखरेलले मुद्दा फिर्ता लिएर सरकारले विश्विविद्यालयलाई रणमैदान...

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड तुम्लिङ्टार पुगे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि संखुवासभाको तुम्लिङटार पुगेका छन्। आइतबार परेको अबिरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए। प्रधानामन्त्रीले प्रमुख जिल्ला...

प्राकृतिक प्रकोपप्रति दीर्घकालिन राहतको लागि सरकारसँग माग

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले केही दिन अगाडिको अविरल वर्षाले पूर्व नेपालको पहाडी क्षेत्रमा भएको धन–जनको व्यापक क्षतिप्रति पार्टीको गम्भीर ध्यानाकार्षण भएको जनाएका छन् । तत्काल राहत हुनुपर्ने केही ठाउँमा ढिलाई...

नेपालगञ्जमा खानेपानीको हाहाकार

नेपालगञ्ज । हरेक वर्ष अत्यधिक गर्मीको बेला नेपालगञ्ज लगायत वरिपरिका क्षेत्रमा खानेपानीको चरम समस्या हुने गर्छ । यो वर्ष पनि अत्यधिक गर्मी र खडेरीका कारण नेपालगञ्ज र सो वरिपरिका क्षेत्रमा लगाइएका हाते नलको पानी सुकेपछि...

उपप्राध्यापक प्रेम चलाउने प्रहरीकाे नियन्त्रणमा

काठमाडौं ।  आफूमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध प्रदर्शन गर्न काठमाडौं जिल्ला अदालत पुगेका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं जिल्ला अदालतमा धर्ना दिन पुगेका चलाउनेसहितलाई प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौं जिल्ला...

एनसेलले आकर्षक अनलिमिटेड भ्वाइस प्याकहरू ल्यायो

काठमाडौं । एनसेलका सबै ग्राहकले अब नेपालका कुनैपनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरुमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरुबाट फाइदा लिन सक्छन्। एनसेल आजियाटा लिमिटेडले ग्राहकहरुको सञ्चार सेवाको आवश्यकतालाई...

पब्जी खेल बन्द गर्न सांसदको माग

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले पब्जी खेल बन्द गर्न माग गरेका छन्। आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोलेका उनले सो माग राखेका हुन्। ‘पब्जी गेम तुरुन्त बन्द गरियोस्। आज हाम्रो बालबालिका ‘ठोक...

बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत पुर्याउन सरकारको ध्यानाकर्षण

काठमाडाैं ।  पूर्वी पहाडी जिल्लाका सांसद, जनप्रतिनिधि तथा राजनीतिक दलका नेताले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत पुर्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनीहरुले प्राकृतिक प्रकोपको...

नक्कली भुटानी शरणार्थी प्रकरणका १६ अभियुक्त जेल चलान

काठमाडौं । नेपाली जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको अपराधका १६ अभियुक्तलाई जेल चलान गरिएको छ । मुद्दा किनारा नलागेसम्म पुर्पक्षका लागि उनीहरूलाई केन्द्रीय कारागार चलान गरिएको हो । हाल न्यायिक हिरासतमा रहेका...

माओवादी केन्द्रसहितका दलहरुको समाजवादी मोर्चा घोषणा

काठमाडाैं । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरुको समाजवादी मोर्चा घोषणा आज हुँदैछ । मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहभागी छन् । समाजवादी मोर्चाको नेतृत्व आलोपालो गर्ने...

RECENT POSTS

HOT NEWS