कृषकलाई शून्य ब्याजदरमा ऋण
धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिक कृषि गर्नेलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ।
सरकारले शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा कृषि अनुदानमा देखिएका कमी–कमजोरीलाई सुधार गरी कृषि अनुदानको समुचित...
‘वान एक्स बेट’को प्रचार गरेर कलाकारले पाँचदेखि ४० लाखसम्म लिए
काठमाडौं । अनलाइन बेटिङमार्फत् सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारहरुले ४० लाखसम्म लिएको पाइएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन्।
पक्राउ परेका आठजना कलाकार तथा युट्युबरमध्ये कतिले...
लक्ष्मी र सनराइज बैंक गाभिने
काठमाडाैं । लक्ष्मी र सनराइज बैंकले एक–आपसमा गाभिने (मर्जर) प्रस्ताव आ–आफ्नो साधारणसभाबाट पारित गरेका छन् । आइतबार बैंकहरूको छुट्टाछुट्टै साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको हो । लक्ष्मी बैंकले विशेष साधारणसभा बोलाई यो प्रस्ताव पारित गरेको थियो ।
साधारणसभाले...
भारतले इन्टरकन्टिनेन्टल कपको उपाधि जित्याे
काठमाडौं । साफ च्याम्पियनसीप फुटबलअघि भारतले इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ । आइतबार राति भारतको कालिङ्गा स्टेडियममा भएको फाइनल खेलमा आयोजक भारतले लेवनानलाई २-० ले पराजित गर्दै उपाधि हात पारेको हो ।
भारतलाई उपाधि दिलाउन...
सोमबार सुनको भाउ स्थिर
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा स्थिर रहेको हो।
योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख...
माण्डवी गाउँपालिकाले गर्यो आगामी आर्थिक वर्ष २०८०/०८१को नीति कार्यक्रम प्रस्तुत
प्युठान । प्युठानको माण्डवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१का लागि आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।आज देखि गाउँपालिकाको सभाहल जस्पुर मा सुरु भएको गाउँसभाको १४अौँ वजेट अधिवेशनमा गाउँपालिका अध्यक्ष नमराज अधिकारीले आगामी आर्थिक वर्षका...
आजदेखि राजधानीका सबै हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि राजधानीका सबै हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ ।
भारतीय चलचित्र आदिपुरुषमा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक वाक्य नहटाएको भन्दै महानगरका प्रमुख बालेन साहले हिन्दी फिल्म प्रदर्शनन...
शिक्षा क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा राख्न माग
काठमाडौं । गृह मन्त्रालयले हरेक वर्ष अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने भन्दै निषेध गरिएका अत्यावश्यक सेवाको सूची सार्वजनिक गर्ने गर्दछ तर उक्त सूचीमा शिक्षा क्षेत्रलाई भने समावेश गर्ने गरेको छैन । आन्दोलन भयो कि...
कांग्रेस-एमालेलाई दबाबमा राख्न समाजवादी मोर्चा
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहितको प्रत्यक्ष सहभागितामा बन्ने समाजवादी मोर्चा वैकल्पिक शक्ति निर्माणमा केन्द्रित हुने भएको छ। मुलुकका दुई ठुला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेलाई टक्कर दिन वैकल्पिक शक्तिको घोषणा गर्न...
अख्तियारमा १ वर्षमा २२ हजार उजुरी
काठमाडौं । राजनीतिक तथा प्रशासनिक नेतृत्वको मिलेमतोमा भ्रष्टाचार हुने क्रमले वर्षेनी तीव्रता पाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी पर्ने क्रम बढ्दै गएको आधारमा आयोगले सो निष्कर्ष निकालेको हो। १० महिनाको अवधिमा झन्डै...
























