सोमबारदेखि काठमाडौंका हलमा हिन्दी सिनेमा निषेध : बालेन

काठमाडौं  । सोमबारदेखि हिन्दी सिनेमाहरूलाई पूर्णरुपमा निषेध गरिएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले जनाएका छन्। उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ । भारतीय चलचित्र आदिपुरुषमा...

राष्ट्रिय बिमा कम्पनीको प्रथम वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ। पूर्ण सरकारी स्वामित्वको निर्जीवन बिमा कम्पनी राष्ट्रिय बिमा कम्पनीले एकै पटक छ आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले साबिकको राष्ट्रिय बिमा संस्थानको तीन वर्षको र राष्ट्रिय बिमा कम्पनीको तीन वर्षको...

भारतीय पक्षले अनधिकृत नेपाली भूमि जाँच गरेकोबारे छानबिन गर्न माग

काठमाडौं । सांसद ठाकुरप्रसाद गैरेले भारतले कपिलवस्तु र लुम्बिनीलाई आफ्नो सदनमा नक्साङ्कन गरी अत्यन्तै गलत काम गरेको टिप्पणी गर्नुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद गैरेले आदिपुरुष सिनेमामा सीता भारतकी छोरी...

चार जना बच्चामा दादुरा रोग पुष्टि

कालीकोट। कालीकोट जिल्लाको सदरमुकाम मान्ममा दादुराका बिरामी फेला परेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं २ मा चार जना बच्चामा दादुरा रोग पुष्टि भएको हो। स्वास्थ्य सेवा कार्यालय कालीकोटले जारी गरेको विज्ञप्तीमा गत जेठ ५...

चलचित्र लेखक तथा निर्देशक उपेन्द्र सुब्बा सम्मानित

धरान । याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा याक्थुङ चलचित्रकर्मी सङ्घ केन्द्रीय समितिद्वारा जारी चलचित्रका लेखक तथा निर्देशक उपेन्द्र सुब्बा सम्मानित हुनुभएको छ । शनिबार याक्थुङ चुम्लुङ हिम धरानमा आयोजित याक्थुङ उत्सव तथा ऐतिहासिक राष्ट्रिय...

नेप्सेको उकालो यात्रा कायमै

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्राले यो साता कारोबारको पहिलो दिन पनि निरन्तरता पाएको छ। आज नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार ९४ दशमलव ३३ को बिन्दुमा पुगेको हो। नेप्सेका...

आईसीसी एकदिवसीय विश्वकप छनोट खेलको उद्घाटन

काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा नेपाल घरेलु टोली जिम्बावेलाई जितका लागि दुई सय ९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । हरारे स्पोर्ट्स क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित...

सोमबार समाजवादी मोर्चा घोषणा हुने

काठमाडौँ। संविधान प्रदत्त समाजवाद स्थापनालाई प्रमुख प्राथमिकतामा राखी सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका राजनीतिक...

शैक्षिक प्रस्ताव लेखन कार्यशाला सम्पन्न

काठमाडौँ । कीर्तिपुरस्थित मङ्गल बहुमुखी क्याम्पसमा बौद्धिक तथा प्राज्ञिक दक्षता अभिवृद्धि गरी अनुसन्धानमा दक्षता हासिल गर्न आयोजित शैक्षिक प्रस्ताव लेखन कार्यशाला सम्पन्न भएको छ । कीर्तिपुर नगरपालिकाकी उपप्रमुख शुभलक्ष्मी शाक्यले सामुदायिक क्याम्पस गुणस्तरयुक्त बनाउन अनुसन्धानले ठूलो...

हेटौंडा उपमहानगरले ल्यायो दुई अर्ब ६० करोडको बजेट

हेटौंडा । हेटौंडा उपमहानरगपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि दुई अर्ब ६० करोड ६५ लाख ४० हजार आठ सय रुपैयाँ अनुमानित बजेट विनियोजन गरेको छ। शनिबार आयोजित १३औं नगर सभाबाट उपप्रमुख राजेश बानियाँले नीति तथा...

RECENT POSTS

HOT NEWS