नेपालगञ्जबाट फर्किने क्रममा गाडी दुर्घटनामा
धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको गाडी दुर्घटनामा परेको छ। बर्दियाको बबई क्षेत्रमा उनी सवार गाडी दुर्घटना भएको हो।
बर्दिया प्रहरीका डिएसपी हिक्मत बोहराले सिडिओको गाडी मिनी बससँग ठोक्किएको जनाए । अन्तर जिल्ला कमिटिको बैठकमा...
अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा छ जना बेपत्ता
काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा छ जना बेपत्ता भएका छन्। गएराति हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ ७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवासहित छ जना बेपत्ता भएको...
बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा गठन हुन लागेकाे खुलासा गरेका छन् ।
पार्टी निकट गोरखा काठमाडौं–सम्पर्क मञ्चको प्रथम जिल्ला अधिवेशनको शुभारम्भ गर्दै अध्यक्ष नेपालले...
भवन र नक्सा पास गर्न चार निकायलाई महानगरको पत्राचार, अटेर गरे कारबाही गर्ने चेतावनी
काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी निर्माण गरेका ठूला सरकारी भवनलाई कारबाही गर्ने भएको छ । महानगरको निशानामा पहिलो चरणमा चार निकाय परेका छन् ।
कामपाको टोली राजधानीमा निर्माणाधीन सरकारी कार्यालयको भवन निर्माण गर्दा...
कार्कीको कार्यकाल न्यायिक इतिहासमै सबैभन्दा छोटो
काठमाडौं । सर्वोेच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति हरिकृष्ण कार्की नेपालको न्यायिक इतिहासमै सबैभन्दा छोटो कार्यकालका लागि प्रधानन्यायाधीश बनेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट शुक्रबार शपथ ग्रहण गरेलगतै प्रधानन्यायाधीशको पदभार ग्रहण गरेका कार्कीले प्रधानन्यायाधीशका रूपमा जम्मा...
नेपाल भित्रियो मंकीपक्स
काठमाडौं, असार ३ । विश्वमा फैलिएको बाँदरेखटिरा (मंकीपक्स) को संक्रमण नेपालमा पनि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पहिलोपटक एक ६० वर्षीया विदेशी महिलामा मंकीपक्स देखिएको स्वास्थ मन्त्रालयले शुक्रबार पुष्टि गरेको छ...
२० महिनाको ठेक्का अवधि भएको म्याग्दीको एउटा आयोजना निर्माणको काम चार महिनामै पूरा
म्याग्दी । ढिलासुस्तीका कारण विकास आयोजना अलपत्र बन्ने र समयमा पूरा नहुने समस्या बढिरहेको अवस्थामा २० महिनाको ठेक्का अवधि भएको म्याग्दीको एउटा आयोजना निर्माणको काम चार महिनामै पूरा भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ...
एक युवाले गरे युवा बारे कबिता बाचन
काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीद्वारा स्लो राइड लंग लाइफ भन्ने मुल नाराका साथ देशभर बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि स्लो बाइक रेस प्रतियोगिता हाडिगाउँ भट्केको पुलमा शनिबार सम्पन्न भएको...
त्रिविकाका पदाधिकारीको लापरबाहीका कारण विश्वविद्यालयको जग्गामा गैरशैक्षिक क्षेत्रको रजाइँ
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविका) का पदाधिकारीको लापरबाहीका कारण विश्वविद्यालयको जग्गामा गैरशैक्षिक क्षेत्रको रजाइँ छ। सिंगापुरको नान्याङ टेक्नोलोजी युनिभर्सिटी दुई सय हेक्टर (एक हेक्टरबराबर १९.६५ रोपनी हुन्छ) मा फैलिएको छ। त्यहाँ विश्वविद्यालयको एक विभागबाट...
रास्वपा को बार्षिक उत्सवमा बृक्षारोपण सहित एक हप्ते बिबिध कार्यक्रम हुने
कपिलवस्तु
रास्ट्रीय स्वतन्त्र पार्टी को पहिलो बार्सिक उत्सव को अवसर मा मिति २०८०/०३/०१ गतेदेखि ७ गतेसम्मको कार्यक्रम मध्ये आज देखि कपिलवस्तु जिल्लामा पनि एक सदस्य एक बिरुवा आफ्नै स्वामित्व र संरक्षण मा एक घर एक...

























