अम्रिसो निकासीमा यथार्थ मूल्य कायम

बनियानी ।  काँकरभिट्टास्थित मेची भन्सार कार्यालयले अम्रिसो निकासीमा यथार्थ मूल्य कायम गरेको छ । यसअघि व्यवसायीले अम्रिसोको कम मूल्य निर्धारण गरी निकासी गर्दै आएकामा हाल बजार मूल्यकै आधारमा निकासी गर्ने गरिएको भन्सार अधिकृत कमलप्रसाद...

नागरिक उड्डयन प्राधिकरणले मेयर बालेन साहलाई स्पष्टीकरण साेध्याे

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहलाई स्पष्टीकरण सोधेको छ । विमानस्थलको निषेधित क्षेत्रभित्र निर्माणाधीन भवनको निर्माण कार्य रोक्न निर्देशन दिएकोबारे उड्डयन प्राधिकरणले मेयरसँग स्पष्टीकरण माग गरेको हो । काठमाडौं–९ मा...

युद्धविराम मध्यस्थताका लागि अफ्रिकी नेता युक्रेनमा

कीएभ ।दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा किभ र मस्कोबीच शान्ति स्थापनाका लागि मध्यस्थता गर्न चाहने अफ्रिकी नेताहरूको प्रतिनिधिमण्डलसहित शुक्रबार युक्रेन आइपुग्नुभएको छ । रूसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्न सेन्ट पिटर्सबर्ग जानुअघि चार राष्ट्रपति र तीन...

भदौ मसान्तसम्म सडक खन्न रोक

काठमाडौं । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय बबरमहलले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । उ क्त कार्यालयले एक सूचना प्रकाशन गरी वर्षायाममा पानीका धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक...

विभिन्न हातहतियारसहित एक जना पक्राउ

कैलाली । कैलारी गाउँपालिका-८ पृथ्विपुर बस्ने ५५ वर्षीय दयाराम चौधरीलाई एकनाले भरूवा बन्दुक २ थान, बारुद ४ डिब्बा, गोली ३६ पिस, सिसा २४ पिस, केप ८ पिस र कम्पास १ थानसहित बिहीबार दिउँसो प्रहरीले...

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बजेट संशोधन गर्दा कसैको हारजित नहुने

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बजेट संशोधन गर्दा कसैको हारजित नहुने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सत्ता पक्षकै सांसदहरुको विरोध आएको भन्दै उनले बजेट संशोधन गर्दा राम्रो परम्पराको सुरुवात हुने...

भारतका प्रधानमन्त्रीको राजकीय भ्रमण, भारत–अमेरिका व्यापार सम्बन्धमा काम गर्ने अवसर

वासिङ्टन डीसी। अमेरिकी प्रतिनिधि अमी बेराले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी साता हुने अमेरिका भ्रमण अमेरिका र भारतबीचको व्यापारिक सम्बन्धका लागि काम गर्ने अवसर हुने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा प्रधानमन्त्री...

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई प्रदर्शन अनुमति

काठमाडौं । अन्ततः विवादित संवाद फिल्मबाट हटाइएपछि नेपाली सेन्सर बोर्डले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’लाई प्रदर्शन अनुमति दिएको छ । बिहीवार राती ८ बजे सेन्सर बोर्डका अध्यक्ष अनिलकुमार दत्तले हस्ताक्षर गरेको अनुमति पत्र वितरकलाई दिएका...

दोस्रो वर्षको नतिजा अनलाइन अपडेट नगर्दा समस्यामा

काठमाडौं । त्रिभुवन परीक्षा नियन्त्रण कार्यालयले बिहीबार सार्वजनिक गरेको एमपीए (मास्टर्स अफ पब्लिक एड्मिनिस्ट्रेसन) को दोस्रो वर्षको नतिजा अनलाइन अपडेट नगर्दा विद्यार्थी समस्यामा परेका छन् । कार्यालयले बिहीबार नतिजा प्रकाशित गरिएपछि विद्यार्थीले नतिजा हेर्नको लागि...

स्पेन नेशन्स लिगको फाइनलमा पुग्याे

काठमाडौं । सब्सिच्युट खेलाडी जोसेलुले खेल सकिन दुई मिनेट बाँकी छँदा निर्णायक गोल गरेपछि इटलीलाई २-१ ले पराजित गर्दै स्पेन युइएफए नेशन्स लिगको फाइनलमा प्रवेश गरेको छ । स्पेनले अब उपाधिका लागि क्रोएसियासँग खेल्नेछ ।...

RECENT POSTS

HOT NEWS