लोकसेवाको कार्यलाई थप प्रभावकारी बनाउन उपराष्ट्रपति यादवको आग्रह

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकसेवा आयोगका सेवा र कार्यलाई थप प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ । लोकसेवा आयोगको ७३औँ वार्षिक समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले निजामती सेवाका पदको नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने र सो...

प्रधानमन्त्री प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराई छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायत समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) भएको छलफलमा प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न...

शून्य समयमा सांसदको ध्यानाकर्षण : सरकारको उपस्थिति देखियोस्

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले नागरिकका समस्या समाधानका लागि सरकारको उपस्थिति न्यून देखिएको धारणा राख्नुभएको छ । शून्य समयमा बोल्दै सांसद अम्मरबहादुर थापाले अहिले विद्यालयका लेखापाल र सहयोगी तथा सहकारपीडितले धर्ना...

फगत कर्मकाण्ड पूरा गर्न महिनाभर चल्छ संसद् भित्र बहस

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरूले दिएको सुझावको आधारमा बजेट परिमार्जन गर्न सरकारसँग माग गर्नु भएको छ । देश र जनताको हितका लागि सांसदहरूले सुझाव दिने भएकाले सोही अनुसार बजेट परिमार्जन...

शरणार्थी प्रकरण : सरकारी वकिलको जवाफी बहस हुँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल गरेको मुद्दामा आरोपीका तर्फबाट बहस सकिएसँगै आज (शुक्रबार) सरकारी वकिलका तर्फबाट जवाफी बहस हुँदैछ । अभियुक्तका वकिलले उठाएको कानुनी प्रश्नको आज सरकारी वकिलले...

बसपार्क बाहिरका टिकट काउण्टर हटाइए

काठमाडौं ।  काठमाडौंभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन्। काठमाडौं महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत जेठ १९ गते एक सूचना जारी गरी...

एकीकृत समाजवादी समाजवादी मोर्चामा सहभागी बन्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) समाजवादी मोर्चामा सहभागी बन्ने भएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी...

जीप दुर्घटना हुँदा सवारी चालकको मृत्यु, आठ घाइते

तुलसीपुर । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर ३ को शिरखोलामा जीप दुर्घटना हुँदा सवारी चालकको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । तुलसीपुरबाट रोल्पाको ओतका लागि छुटेको रा १ ज ५५६ नम्बरको जीप...

आज कोशीबाहेक छ प्रदेशको बजेट आउने

काठमाडौं । प्रदेश सरकारहरूले अगामी आर्थिक वर्ष २०८०/८१ को बजेट शुक्रबार ल्याउँदै छन् । हरेक वर्षको असार १ गते भित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार प्रदेश सरकारहरूले आज बजेट ल्याउन लागेका हुन् । कोशी प्रदेश सरकार...

वैदेशिक रोजगारीका पीडा : सानो त्रुटि, ठूला समस्या

बर्दिबास । बर्दिबास–९, पशुपतिनगरका सात जनाले वैदेशिक रोजगारीमा खाडी मुलुक जानका लागि रौतहटका एक एजेन्टलाई राहदानीसहित ३० लाख रुपियाँ जिम्मा लगाए। सुरुमा अनेकन प्रलोभन देखाएका एजेन्टले पैसा हात पारेपछि खाडी मुलुक पठाइदिन आजभोलि गर्दागर्दै...

RECENT POSTS

HOT NEWS