कृषि उपकरण हस्तान्तरण

प्यूठान । माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी-रोसनले कृषिलाई व्यावसायिक र आधुनिकीकरण गर्न गाउँपालिका लागेको बताउँदैअनुदानलाई सदुपयोग गर्न आग्रह गर्नुभएकाे छ । आ. व २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम " कृषि समूहलाई यान्त्रिकरण वितरण कार्यक्रम" अन्तर्गत...

वर्षा भएपछि कृषकहरूलाई गर्मीबाट राहत

चितवन। लामो समयपछि सोमबार र मङ्गलबार बिहान उज्यालो हुनुपूर्व भएको वर्षाले गर्मीबाट केही राहत मिले पनि कृषकका लागि भने यो ‘मरेपछिको औषधी’ जस्तै भएको छ । लामो समयको खडेरीले अन्नबाली विशेष गरी मकै खेती गर्ने...

ड्रागन खेती : बजार खोज्दै कृषक

पथरी। पछिल्लो समय ड्रागन खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । खेतीमा जोड दिएपनि ड्रागन बिक्री गर्न कृषकलाई बजारको अभाव भएको छ । विदेशबाट आयातित ड्रागनमा रोक लगाउनुपर्ने र शीत भण्डारको व्यवस्था गर्न कृषकले माग गरेका...

निरन्तर सेयर बजारमा वृद्धि

काठमाडाैं ।  बिहीबार पनि सेयर बजारमा वृद्धि भएकाे छ। लगातार आठ दिनदेखि बढेको सेयर बजारमा बिहीबार सामान्य अंकको वृद्धि देखिएको हो। साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५ अंकले बढेको...

नेशन्स लिग राष्ट्रिय भलिबल टिमको बिदाइ

काठमाडौं । नेपाल भलिबल संघले काभा नेशन्स लिग खेल्ने पुरुष राष्ट्रिय भलिबल टिमको बिदाइ गरेको छ । किर्गिस्तानको बिस्केकमा आउने असार ३ देखि १० सम्म हुने प्रतियोगिताका लागि नेपाल टिम शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछ । बिहीबार...

गाउँपालिका पूर्ण खोपयुक्त पालिका घोषित

पाल्पा। पाल्पाका दश वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका बनेका छन् । दुई नगरपालिका र आठ वटा गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित पालिका बनेका हुन् । नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरेपछि जिल्लाका...

अत्यधिक गर्मीले कपिलबस्तु जिल्लाको जनजीवन प्रभावित

तौलिहवा। केही दिनदेखि बढेको अत्यधिक गर्मीले कपिलबस्तु जिल्लाको जनजीवन प्रभावित बनेको छ । अत्यावश्यक काममा बाहेक सर्वसाधारण बाहिर निस्कन सकेका छैनन्। सहर चोक चौराहमा दिउँसो चहल पहल घटेको छ । सरकारी कार्यालयमा पनि सेवाग्राहीको सङ्ख्या कम...

फिलिपिन्ससँग नेपालको मैत्रीपूर्ण खेलमा लाकेन लिम्बु र विमल पाण्डेको डेब्यु

काठमाडौं । फिलिपिन्सविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सुरु भएको छ। बिहीबारको खेलबाट मिडफिल्डर लाकेन लिम्बु र डिफेन्डर विमल पाण्डेले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन्। प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले उनीहरुलाई पहिलो रोजाइमा खेलाउँदै डेब्यु गराएका...

मेयरकप तथा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा तेस्रो मेयरकप तथा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । सदरमुकाम फुङ्लिङस्थित इन्द्रेणी ब्याडमिन्टन हलमा तेस्रो मेयरकप तथा प्रदेशस्तरीय प्रतियोगिता सुरु भएको हो । जिल्ला ब्याडमिन्टन सङ्घ ताप्लेजुङको आयोजनामा सुरु भएको प्रतियोगितामा...

सर्वोच्च अदालत बन्यो नेतृत्वविहीन !

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया चाँडो टुंग्याउन सांसदहरुको ताकेता काठमाडौं ।  सरकार, राजनीतिक दल र नेताहरुको अकर्मण्यताका कारण देशका प्रमुख तीन अंगमध्येको एक न्यायपालिका लामो समयदेखि नेतृत्वविहीन बन्नु परेको छ । करिब डेढ वर्षयता सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको...

RECENT POSTS

HOT NEWS