कक्षा एकदेखिआठसम्म स्थानीय पाठ्यक्रम लागु
तम्घास। मालिका गाउँपालिकाले कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम लागु गरेको छ । पालिकाले बिहीबार एक कार्यक्रमका बीच हाम्रो मालिका नामक (स्थानीय पाठ्यक्रममा आधारित पाठयपुस्तक)वितरण तथा लेखक सम्मान कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको हो ।
गाउँपालिकाले तयार...
सर्ट फिल्मको अवार्ड जित्न सफल
काठमाडौं। दर्शनवीर शाक्यद्वारा निर्देशित नेपाल भाषाको सर्ट फिल्म इन्द्रायणी स्पाइनि व्याबलर इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट सर्ट फिल्मको अवार्ड जित्न सफल भएको छ ।
अहिलेसम्म तीन वटा अवार्ड जित्न सफल यस सर्ट फिल्मले नेपाल भाषा सर्ट मुभि...
नबिल बैंक लिमिटेडले कर्मचारी माग्याे
काठमाडौं । नबिल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्टका लागि र जुनियर टेलर पदका लागि कर्मचारी माग गरेको हो ।
उक्त पदहरुमा आवेदन दिनको लागि प्लस टु देखि स्नातक तह उत्तिर्ण...
चर्को खडेरीले सुके पानीका मुहान
गलेश्वर। चर्को खरेडीले म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकालगायत दर्जन बढी गाउँमा पानीका मुहान सुक्न थालेका छन् । यहाँका स्थानीय हिजोआज एक गाग्री पानीका लागि एक घण्टा समय खर्चेर वा नजिकको खोलाको पानी छानेर...
ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु र चार जना घाइते
दैलेख। ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु र चार जना घाइते भएका छन् । दैलेखको तल्लो डुगेश्वरबाट दुल्लुतर्फ जाँदैगरेको प्रदेश १–०२–००३ त २८२६ नम्बरको ट्याक्टर दुल्लु नगरपालिका –१ गडापानीमा गएराति दुर्घटना हुँदा चार जना घाइते...
सञ्चार तथा सूचना प्रविधिमन्त्री आर्थिक समृद्धिमा सहयोग
घोराही। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सूचना प्रविधिको विकासले देशको आर्थिक समृद्धिमा सहयोग पुग्ने जनाउनुभएको छ।
महिला सेवा संस्था, नेपालले बिहीबार दाङको घोराहीमा आयोजना तथा नेपाल दूरसञ्चार प्राधिकरणको सहयोग भएको...
दुई बालक तीन महिनादेखि बेपत्ता
घोडाघोडी (कैलाली)। कैलालीमा दुई बालक तीन महिनादेखि बेपत्ता छन् । घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडको ९ कक्षामा अध्ययनरत दुई बालक एकै दिन बेपत्ता भएका हुन् । गत फागुन २५ गते सुखड बजारमा महोत्सव...
भक्तपुरबाट पेस्तोल र गोलीसहित एक पक्राउ
काठमाडौं । पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ का ३२ वर्षीय रमेश बानियाँ छन् ।
बानियाँलाई बुधबार राति पेस्तोल एकथान, पेस्तोलमा लाग्ने म्याग्जिन दुईथान र गोली ११ थानसहित...
‘बजेट विनियोजनमा महिला र मधेशलाई उपेक्षा गरियो’
काठमाडौं। सांसद राजकिशोर यादवले बजेट विनियोजनमा महिला र मधेशलाई उपेक्ष गरिएको भन्दै सच्चाउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल माथि भाग लिँदै उहाँले बजेट विनियोजन सन्तुलित...
























