सेभियालाई युरोपा लिग उपाधि
एजेन्सी । युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ । हंगेरीमा बुधबार राति भएको फाइनलमा इटालियन क्लब एस रोमालाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै सेभिया च्याम्पियन बनेको हो ।
सेभियाको यो कीर्तिमानी सातौं युरोपा लिग उपाधि...
रक्तदान कार्यक्रम सम्पन्न
कपिलवस्तु । १६ औं गणतन्त्र दिवस को अबसर पारेर उद्योग ब्यापार संघ , कपिलवस्तु ले कपिलवस्तु को दक्षिणी क्षेत्र मायादेबी गाउँपालिका को पकडी मा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मायादेवी गाउपालिका अध्यक्ष वलिउद्धिन...
अपांगता भएका व्यक्तिलाई मानवीय व्यवहारपनि दिन सकेका छैनौँ
पर्वत । ‘जनगणनाको बेलामा म गणकको रूपमा खटिएकी थिएँ। त्यो बेलामा अपांगता भएका बालबालिकाहरूको शैक्षिक अवस्थाको बारेमा जानकारी संकलन गर्दा धेरैले औपचारिक वा अनौपचारिक शिक्षामा नजोडिएको बताएका थिए’, जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवाकी विपना सापकोटा...
सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न अमेरिका तयार
एजेन्सी । संयुक्त राज्य अमेरिकाले सुडान युद्ध अन्त्यका निम्ति मध्यस्थता गर्न तयार रहेको बताउँदै त्यहाँ युद्धरत पक्षबाट युद्धविरामका सबै प्रावधानको अक्षरसः पालना हुनुपर्ने सर्त अघि सारेको छ।
साउदी अरबमा बुधबार भएको वार्ताबाट सुडानी सेना बाहिरिएपछि...
अत्यधिक गर्मीले जनजीवन प्रभावित
धनुषा । धनुषासहित तराई-मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको हो ।
जनकपुरधामसहित तराई-मधेस क्षेत्रमा एक सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ३८...
स्वकीयलाई तलब तीन लाख , बिस लाखको औषधी खरिद
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले नियमविपरीत गाउँपालिका अध्यक्ष र उपाध्यक्षको स्वकीय सचिव नियुक्त गरेर वार्षिक तीन लाख ४८ हजार रुपियाँ तलब खुवाई आर्थिक अनियमितता गरेको पाइएको छ।
महालेखाको प्रतिवेदनले दोगडाकेदार गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षले नियमविपरीत...
गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार उपेश महर्जनल गोरखापत्र संस्थानमा पद बहाली
काठमाडौं। गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार उपेश महर्जनले गोरखापत्र संस्थानमा पद बहाली गर्नुभएको छ । उहाँलाई जेठ १२ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सो पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
पदबहालीको क्रममा सम्पादक सल्लाहकार...
निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले २५ % सम्म छुट हुने
काठमाडौं । ‘आइएमई पे’ र निसर्ग अस्पताल बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले २५ % सम्म छुट प्राप्त गर्न सक्नु हुनेछ...
नेप्से ३८ दशमलव ८३ अङ्कको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३८ दशमलव ८३ अङ्कको गिरावट देखिएको छ ।
आज नेप्से परिसूचक दुई दशमलव ०६ प्रतिशतले घटेर एक हजार आठ सय ४९ दशमलव ७९ अङ्कमा कायम भएको हो ।...
विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग
काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति...
























