पूर्वप्रम खनाल सहभागी कार्यक्रममा हुल दङ्गा गर्ने पक्राउ

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका कम्युनिष्ट नेता सहभागी ‘नागरिकता विधेयक र देशको सीमा रेखा’ सम्बन्धी कार्यक्रममा हुल दङ्गा र नाराबाजी गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ...

सर्वोच्च अदालतले रेशम चौधरीविरुद्धको मुद्दा हेर्न नभ्याइने

काठमाडौं । रेशम चौधरीविरुद्धको मुद्दा हेर्न नभ्याइने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश आन्नदमोहन भट्टराईको इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको चौधरीविरुद्धको मुद्दा आजका लागी हेर्न नभ्याइनेमा परेको हो । टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव...

सुनको सिक्री लुटपाट गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ

काठमाडौं। सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले  एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलीखेल नगरपालिका(१ देवीटार बस्‍ने ३० वर्षीय पाण्डे भन्‍ने विष्णु तामाङ रहेका छ उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले काठमाडौंको...

ललितपुरका महानगरप्रमुखद्वारा रासस तस्बिर प्रदर्शनी अवलोकन

काठमाडौं।  ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयमा प्रदर्शित ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको अवलोकन गरेका छन् । गणतन्त्र दिवस, २०८० का सन्दर्भमा भद्रकालीस्थित रासस केन्द्रीय कार्यालय परिसरमा राखिएका तस्बिर...

प्रधानमन्त्री प्रचण्ड भारतमा पुग्याे

काठमाडौं । चारदिने भारत भ्रमणका लागि आज (बुधबार) नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माकाअनुसार प्रधानमन्त्री...

भक्तपुर दरबार क्षेत्रको पुनःनिर्माणलाई निरन्तरता

भक्तपुर । सरकारले २०७२ सालको गोरखा भूकम्पले क्षतिग्रस्त भक्तपुरको दरबार क्षेत्रको पुनःनिर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा यसको सुनिश्चितता गरिएपछि  पुनःनिर्माणको सुनिश्चिता  भएको हो ।  भूकम्पका कारण क्षति भएको...

धनुषाबाट एक महिनामा ४ हजार बढि युवा विदेशिए

जनकपुरधाम  : ४३ डिग्रि तापक्रममा गर्मी र पसिनाले लथपथ हुँदै राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालय धनुषाको प्रांगण युवाहरूले भरिभराउ हुने गर्छ। राहदानी बनाउनका लागि राष्ट्रिय परिचय पत्र बनाउनु अनिवार्य रहेको हुँदा युवाहरू चर्को...

सनराइज बैंकद्वारा ५ दिने दुग्ध उत्पादन तालिम सञ्चालन

सुर्खेत । सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ मा दुग्ध उत्पादन सम्बन्धी सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहमा सुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरूलाई प्रदान गरेर...

उत्तरकोरियाको जासुसी उपग्रह प्रक्षेपण असफल

सोल । प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) को जासुसी उपग्रह प्रक्षेपण असफल भएको छ । पश्चिमी जलक्षेत्रमा खसेर दुर्घटनाग्रस्त भएको सरकारी समाचार समितिले कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जनाएको छ ।  उत्तर कोरियाको...

चककरी लेकमा चरिरहेका भेडा

रूकुम (पूर्व)को भूमे गाउँपालिका –१ स्थित चककरी लेकमा चरिरहेका भेडाका बथान । तस्बिरः सर्जना कार्की/रासस

RECENT POSTS

HOT NEWS