प्रधानमन्त्री ‘प्रचण्ड’ चार दिने भारत भ्रमण प्रस्थान
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । बुधबार अपराह्न प्रधानमन्त्री प्रचण्ड भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।
त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष...
मेलम्चीको पानी काठमाडौँ पठाइयो
सिन्धुपाल्चोक। मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो ।
हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्याएको हेडवर्क्सलगायत संरचनाको...
सात बर्ष बित्दा पनि बनेन धाप्लाङघाटमा पुल
खोटाङ । खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाटमा पुल निर्माणको लागि ठेक्का लागेको ७ वर्ष भयो । ठेक्का सम्झौता अनुसार पुल निर्माण भएको भए यतिबेला पक्की पुलबाट सवारीसाधन वारिपारि गर्ने थिए ।
तर, हालसम्म धाप्लाङघाटमा नदीको दुई...
उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोक्नुभएको छ ।
प्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि बुधबार अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गर्नुभएपछि...
नागरिकता विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२...
प्रधानन्यायाधीश नियुक्त गर्न नमिल्ने दाबीसहितको रिट दरपिठ
काठमाडौं । सर्वोच्च अदालतले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न नमिल्ने दाबीसहितको रिट दरपिठ गरेको छ । कास्कीको रुपा गाउँपालिका–५ बस्ने वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले दायर गर्नुभएको उक्त रिट सर्वोच्चले बुधबार दरपीठ गरेको हो...
सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा : अर्थमन्त्री डा महत
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको अबको ध्यान बजेट कार्यान्वयनमा केन्द्रित हुने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो,“पुँजीगत बजेट केही घटे पनि त्यसको कार्यान्वयनमा सधैँ समस्या छ र यसलाई समाधान गर्नका उच्च प्राथमिकता...
नारायणगढ–मुग्लिन सडक खण्डका तीन पुल यसै महिना सञ्चालनमा आउने
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन तीन नयाँ पुल यसै महिनाबाट सञ्चालनमा आउने भएका छन् । सो सडक खण्डमा रहेका १९ पुलमध्ये हाल १५ पुल निर्माणका क्रममा रहेका छन् ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड...
प्रधानमन्त्रीले भारत भ्रमण जानुअघि राष्ट्रपतिलाई भेटे
राजनीति
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण अघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। भेटमा प्रधानमन्त्री प्रचण्डले वुधबारदेखि हुने आफ्नो ४ दिने भारत भ्रमणबारे जानकारी गराएको प्रेस सल्लाहकार किरण पोखरेलले बताए।
प्रधानमन्त्रीले भारत भ्रमणका...
जावलाखेल दोस्रो स्थानमा उक्लियो
काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी युथ क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मङ्गलबार भएको खेलमा जावलखेलले आर्मीलाई २–० गोल अन्तरले पराजित गरेको हो।
जावलाखेलको लागि एनकोटो मासोबीले गोल गरे।...

























