यसकारण प्रधानमन्त्रीकाे चौथो भारत भ्रमण महत्त्वपूर्ण छ ?

काठमाडौं ।  ‘मैले लिएको संकल्प यत्ति हो भोलि राम्रो गर्न सकिए ठीक छ, सकिएन भने नराम्रो गरेर चाहिँ नआउने,’ भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति हो यो। मंगलबार आफ्नो पार्टीनिकट सल्लाहकार...

महाेतरीमा पेस्तोल देखाएर दिनदहाडै एनएमबी बैंक लुटिए

काठमाडौं । पेस्तोल देखाएर दिनदहाडै एनएमबी बैंकको महोत्तरी शाखामा लुटपाट भएको छ। मंगलबार दिउँसो साढे १२ बजे ४ जनाको समूहले पेस्तोल ताक्दै लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी तथा प्रवक्ता दिलिप गिरीले जनाए। बैंकका अनुसार ३८...

यी २३ निर्माण कम्पनी कालो सूचीमा

काठमाडौं । सरकारले २३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुमगन कार्यालयले समयमा ठेक्का नसक्ने कम्पनीहरुलाई १ देखि ३ वर्षसम्मका लागि कालो सूचीमा राखेको हो। सार्वजनिक खरिद अनुगमन कार्यालयले...

आज बागमती प्रदेशसभा बैठक बस्दै

मकवानपु । बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।आज बस्दै उक्त बैठकमा गत जेठ १४ गते प्रस्तुत भएको...

जनप्रतिनिधिले खाना खाएको खर्च भन्दै ४२ लाख रुपैयाँ होटललाई भुक्तानी दिएको आरोप

सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिकाले जनप्रतिनिधिले खाना खाएको खर्च भन्दै ४२ लाख रुपैयाँ होटललाई भुक्तानी दिएको जनप्रतिनिधिले आरोप लगाएका छन्। खाना खाएको अझै १२ लाख १३३ रुपैयाँ भुक्तानी दिन बाँकी रहेको बिल लेखा शाखामा...

रेशम चौधरीको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आम माफी र रिटको सुनुवाइ

काठमाडौं। टिकापुर प्रकरणमा अदालतबाट दोषी ठहर भइ सजाय काटिरहेका रेशम चौधरीको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आम माफी पाएको विरुद्धमा परेको रिटको सुनुवाइ हुँदैछ । आज (बुधबार) सर्वोच्च अदालतले चौधरीको आममाफी विरुद्धमा परेको रिटको सुनुवाइ गर्न...

प्रधानमन्त्रीको भारत भ्रमण : सीमा समस्याको एजेन्डा ओझेलमा

काठमाडौं, जेठ १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा चार दिने भ्रमणको तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीमा समस्याको एजेन्डालाई ओझेलमा पारेका छन् । नेपालको नक्सामा उल्लेखित लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत सीमा समस्या...

२४ वर्ष मै ७ करोड २४ लाख कमाउने सरकारी अधिकृत

काठमाडौं । सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा बढी रकम गैरकानुनी रूपमा आम्दानी गरेको खुलेको छ । अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धानले गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जमा कार्यरत तत्कालीन...

चापाकोट नगरपालिकाको जलपानमा मात्रै ६० लाख खर्च

स्याङ्जा । कुनै पनि कार्यालयको खाजाखर्च कति होला सजिलै अनुमान लगाउन सकिन्छ । कुनै विकास योजनाको बजेटजस्तै देखिने स्याङ्जा चापाकोट नगरपालिका कार्यालयको वार्षिक खाजा खर्च ५९ लाख ९४ हजार रुपैयाँ रहेको छ । नगरपालिकाले खाजाखर्च...

काठमाडौं प्लाजामा चमेना गृह सञ्चालन गर्न १५ दिनमा दररेट बुझाउनु पर्ने

काठमाडौं ।  काठमाडौं  महानगरले​ काठमाडौं प्लाजामा चमेना गृह सञ्चालन गर्नका लागि सस्तो दरमा खाजाको रेट पेश गर्न आग्रह गरेको छ । कार्यालयका कर्मचारी तथा सेवाग्राहीहरूलाई शुद्ध, सफा, ताजा खाना तथा खाजा सुलभ मूल्यमा खाजा खुवाउन...

RECENT POSTS

HOT NEWS