साफका लागि नेपालको प्रारम्भिक टोलीमा यी ३० खेलाडि छनाैट

काठमाडौं । भारतमा आयोजना हुने साफ च्याम्पियनसिपका लागि नेपाली टोलीमा पहिलो चरणका लागि ३० खेलाडी छानिएका छन् । अर्काे महिना हुने प्रतियोगिताका लागि सुरुआतमा ३० खेलाडी चुनिएका हुन् । अहिले नेपाल सहिद स्मारक ए डिभिजन...

भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा राख्नु अनुचित : केपी

काठमाडौं  । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा (मुरल) राख्नु उचित नभएको जनाएका छन्।   भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको भारतको...

चिनियाँ जहाजलाई बेच्ने प्रक्रिया अघि बढाउन मूल्यांकनको काम अन्तिम चरणमा

काठमाडौं । नेपाल वायु सेवा निगमले चिनियाँ जहाज बेच्नका लागि मूल्यांकको काम अन्तिम चरणमा पुगेको जनाएको छ । निगमलाई निरन्तर घाटा दिइरहेका चिनियाँ जहाजलाई बेच्ने प्रक्रिया अघि बढाउन मूल्यांकनको काम अन्तिम चरणमा पुगेको हो...

अर्थमन्त्री महतद्वारा विवादास्पद सांसद क्षेत्र विकास कार्यक्रमको बचाउ

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले विवादास्पद सांसद क्षेत्र विकास कार्यक्रमको बचाउ गरेका छन्। सोमबार सार्वजनिक गरेको आर्थिक बर्ष ८०/०८१ को बजेट मार्फत १६५ निर्वाचन क्षेत्रका लागि ५ करोडको दरले बजेट दिने विषयको सार्वजनिक...

अनुहारको आकर्षण भन्दा सुन्दरले स्थान बनाउँन यसरी सकिन्छ

काठमाडौं। तपाईंलाई आकर्षक बनाउने कुराहरू तपाईंभित्र नै छन्। तपाईंको व्यक्तित्व, तपाईंले सोच्ने र व्यवहार गर्ने तरिकाले तपाई सधै आकर्षक बनाउने गर्दछ। हामीलाई थाहा छ कि यो अलि आर्दशका कुरा भए। मानिस प्रायः शारीरिक स्वारुपलाई...

वृद्ध महिलाहरूको स्कुल पढ्ने रहर वृद्ध महिलाहरूको स्कुल पढ्ने रहर

हरि शर्मा (नवलपरासी) सुनवल (नवलपरासी)। घरमा नाति नातिनासँग रमाउने उमेरमा सुनवल–१ न्यूरोडकी ७६ वर्षीया शान्ति लक्ष्मी श्रेष्ठ अहिले स्कुल भर्ना भएर पढ्न थालेकी छन्। सामान्य अक्षर चिनेकी श्रेष्ठको २० वर्षको उमेरमा बिहे भएको थियो। पाल्पा...

खुट्टा गुमाएर पनि सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल बुढामगरलाई सम्मान

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ । मङ्गलबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले उहाँलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गर्नु...

इटालीको म्यागियोर तालमा डुङ्गा दुर्घटना

रोम । इटालीको उत्तरी भागमा अवस्थित म्यागियोर तालमा पर्यटक सवार डुङ्गा दुर्घटना हुँदा  चार जनाको मृत्यु भएको छ । बीस जनाको सकुशल उद्धार गरिएको अग्नि नियन्त्रण कार्यालयका अधिकारीलाई उद्धृत गर्दै केबल न्युज नेटवर्क (सीएनएन)ले जनाएको...

मंगलबार सुनको मूल्य बढ्याे

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा दुई हजार चार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन तोलामा एक लाख १० हजार ५००...

पुराना करको विषय उठाएसँगै सेयर बजारमा भारी गिरावट

काठमडाैं । बजेटले सूचीकृत कम्पनीको अर फर्स्यौट भइसकेको पुराना करको विषय उठाएसँगै सेयर बजारमा भारी गिरावट भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको २०८०/८१ को बजेट सार्वजनिक गर्दै आर्थिक विधेयकमा एफपीओको...

RECENT POSTS

HOT NEWS