सरकारको कार्यक्रमविहीन वार्षिक नीति !

सरकारको नीति छ, कार्यक्रममा कुनै योजना छैन ! काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आफ्ना कार्यक्रम र योजना नसमेटी सार्वजनिक गरेको छ । सरकारले यही नीति तथा...

अखण्ड नेपाल भन्दै टिस्टा र काँगडासम्मको भूभाग समेटेर नक्सा सार्वजनिक गर्नुपर्छ

काठमाडौं । ‘अखण्ड भारत’मा लुम्बिनी र कपिलवस्तु नाम भएका स्थान राखिएको एउटा भित्तेचित्र हालै उद्घाटित भारतको संसद् भवनमा राखिएपछि नेपालमा त्यसलाई लिएर विरोध भइरहेको छ । लुम्बिनी र कपिलवस्तुमाथि अन्य कुनै देशले दाबी गर्न...

नरेन्द्र मोदीले नेपालसँग रहेका सबै समस्याको समाधान गर्ने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहेको सीमा लगायतका सबै समस्याको समाधान गर्ने बताएका छन् । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदरावाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई...

प्रदेश स्तरीय स्याहार प्रशिक्षण सञ्चालनमा

गोरखा । वृद्वावस्था व्यवस्थापनका लागि गोरखा सदरमुकाममा  प्रदेश स्तरीय स्याहार प्रशिक्षण सञ्चालनमा भएकाे छ । वृद्धा अवस्थाका मानिसहरुको स्याहार सुसारमा सुधार ल्याउने उद्वेश्य सहित राष्ट्रिय जेष्ठ नागरिक संघले सदरमुकामा उक्त तालिमको आयोजना गरेको हो । जेष्ठ...

आज विश्व दूध दिवस

काठमाडौं । आज विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन,...

भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने

काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अबको १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि भएको पत्रकार सम्मेलनमा बोल्दै मोदीले...

दिग्गज अभिनेता अल पचिनो ८३ वर्षको उमेरमा बुवा बन्दै

काठमाडौं । हलिउडका दिग्गज अभिनेता अल पचिनो ८३ वर्षको उमेरमा बुवा बन्न लागेका छन् । उनीभन्दा ५४ वर्ष कान्छी उनकी प्रेमिका नूर अलफल्लाह (२९) आठ महिनाकी गर्भवती छिन् । ‘गडफादर’जस्ता चर्चित फिल्ममा काम गरेका...

तापक्रम तुलनात्मक रूपमा वृद्धी हुने

काठमाडाैं । हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सामान्य छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। अन्य भूभागको मौसम...

बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम

काठमाडाैं । बिहीबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला एक हजार पाँच सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा...

बथनाहबाट नेपालको विराटनगरका लागि कार्गो रेल छुट्याे

काठमाडौं । भारतको बथनाहबाट नेपालको विराटनगरका लागि कार्गो रेल छुटेको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि कार्गो रेल छुटेको हो ।

RECENT POSTS

HOT NEWS