सुनको मूल्यमा नयाँ रेकर्ड : प्रतितोला एक लाख १३ हजार तीन सय

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार प्रतितोला एक लाख १२ हजार पाँच सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य थप आठ सय रुपियाँले बढेको हो...

उपत्यका बाहिर जाने सम्पूर्ण सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने

काठमाडौं । यहाँबाट उपत्यका बाहिर जाने सम्पूर्ण सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने भएको छ। काठमाडौं महानगरपालिकाले सूचना जारी गरी काठमाडौंबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्र...

डढेलोले पाइप जल्यो, पाल्पाको निस्दीवासीलाई खानेपानीको समस्या

पाल्पा । डढेलोका कारण पाल्पाको निस्दी गाउँपालिका–४ द्वार्घामा खानेपानीको समस्या भएको छ। जंगलमा लागेको डढेलोले पाइप जलेपछि पिउने पानीको समस्या भएको हो। मोलोगैरा सामुदायिक वनमा लागेको आगोले खानेपानी ल्याइएको पाइपमा क्षति पुगेको छ। वन क्षेत्रभित्रको...

राधाले तीन विधामा अवार्ड जित्याे

काठमाडौं  ।  सुवर्ण थापाद्वारा निर्देशित चलचित्र ‘राधा’ ले फ्रान्सको कान्स सहरमा आयोजित ‘ला फामे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ मा तीन विधामा अवार्ड प्राप्त गरेको छ । अमेरिकामा ‘राधा’ को विशेष प्रदर्शनीमा व्यस्त रहनुभएका थापाले फेस्टिभलमा उत्कृष्ट...

प्रधानमन्त्री ‘प्रचण्ड’ र भारतीय राष्ट्रपति द्रोपदी मुर्मूबीच भेटवार्ता

  काठमाडौं । ४ दिने भारत भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय राष्ट्रपति द्रोपदी मुर्मूबीच भेटवार्ता भएको छ। उनीहरूबीच नयाँ दिल्लीस्थित भारतीय राष्ट्रपति भवनमा भेटवार्ता भएको हो। भेटवार्तामा द्धिपक्षीय हितमा कुराकानी भएको प्रधानमन्त्री...

महामन्त्री थापा कांग्रेस भित्रका सबै गुटलाई भत्कयाे

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटलाई भत्काउनुपर्ने बताउनुभएको छ। बिहीबार नेपाल छापाखाना तथा सञ्चार सम्वद्ध श्रमिक संघको आयोजनामा काठमाडौंमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठिमा बोल्दै महामन्त्री थापाले...

इटालीले साउदी अरबलाई हतियार बिक्रीमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय

एजेन्सी । इटालीले साउदी अरबलाई हतियार बिक्रीमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकपछि इटाली सरकारले विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको हो । इटालीले सन् २०१९ र २०२० मा साउदी...

छायाँनाथ रारा नगरपालिकाले दलित समुदायलाई दशैं भत्ता उपलब्ध गराउने

हरिकृष्ण ऐडी मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले दलित समुदायलाई दशैं भत्ता उपलब्ध गराउने भएको छ । नगरपालिकाले दलित समुदायलाई दशैं भत्ता दिने गरी कार्यविधी बनाएको हो । कार्यविधीमा हरेक दलित समुदायका प्रति घरधुरीलाई हरेक वर्ष...

शेयर बजारमा हरियाली

काठमाण्डौं, १८ जेठ । लगातार दुई दिनदेखि उच्च अङ्कले घटेको शेयर बजार आज भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ५४ अङ्कले बढेर १ हजार ८ सय ६६ दशमलव ३४ बिन्दुमा...

सभामुख देवराज घिमिरेले बन्दै गरेको नयाँ संसद् भवनको निरीक्षण

काठमाडौं । सभामुख देवराज घिमिरेले बन्दै गरेको नयाँ संसद् भवनको निरीक्षण गर्नुभएको छ । सभामुख घिमिरेले बिहीबार सिंहदरबारस्थित बन्दै गरेको संसद् भवनको निरीक्षण गर्नुभएको हो । Gorkhapatra

RECENT POSTS

HOT NEWS