खुला हृदयले लगानी गर्न प्रमको आग्रह

नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभएको छ। आज साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको ‘बिजनेस समिट’...

उपाधि होड र रेलिगेसन रोचक मोडमा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको २३औं चरणको खेल सकिँदा उपाधि होड र रेलिगेसन रोचक मोडमा पुगेको छ । लिगमा तीन चरणको खेल मात्र बाँकी रहँदा कुन टोलीले उपाधि चुम्ला भन्ने कौतुहलता बढेको छ । यस्तै लिगको...

ड्रागन खेतीमा कृषकहरुको आकर्षण बढ्दो

  वालिङ। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले ड्रागन फ्रुट खेतीलाई व्यावसायिक बनाउँदैलगेको छ । किसानलाई ड्रागन फ्रुटतर्फ आकर्षित र प्रेरित गर्न आफैले खेती शुरु गरेको पालिकाले पछिल्लो समय किसानलाई पनि सहयोग गर्दैआएको छ । गाउँपालिका –४ को पुछार...

तराईमा आगामी पाँच दिनसम्म ‘लू’ लाग्ने

काठमाडौं । तराई भूभागमा आगामी पाँच दिनसम्म लू लाग्न सक्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखा ले शुक्रबार दिउँसो 'तातो दिन तथा लू सम्बन्धी बुलेटिन' सम्बन्धी विशेष बुलेटिन जारी गरेर उक्त जानकारी दिएको हो। आगामी केही...

प्राध्यापक संघलाई फुटबाट जोगाउन पाँचौँ राष्ट्रिय महाधिवेशन स्थगन

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी प्राध्यापक संघलाई फुटबाट जोगाउन पाँचौँ राष्ट्रिय महाधिवेशन स्थगन गरिएको छ । शुक्रबार र शनिबारका लागि बोलाइएको महाधिवेशनको विरुद्धमा संस्थापनइतर पक्षले समानान्तर महाधिवेशन बोलाएको थियो । प्राध्यापक संघका अध्यक्ष...

अफगानिस्तानमा महिलामाथिको अत्याचार रोकिएन

काबुल । अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो सरकारलाई मान्यता दिन र सहयोग गर्न बारम्बार आह्वान गरिरहेको तालिबान शासनले अफगान महिला र केटीहरूमाथिको दमन बढाइरहेको छ । “तालिबानका दमनकारी एवम् गैरजिम्मेवारपूर्ण गतिविधिले उ विकासका निम्ति अन्तर्राष्ट्रिय जगत्सँग संलग्न हुन...

चार वर्ष यता औँलो रोगको स्थानीय सङ्क्रमण शून्य

कपिलवस्तु । कपिलवस्तुको पछिल्लो चार वर्ष यता औँलो रोग (मलेरिया) को स्थानीय सङ्क्रमण शून्य रहेको छ । स्वास्थ्य कार्यालयले समुदायमा औँलो रोगको विषयमा सचेतना फैलाएपछि सङ्क्रमण शून्य भएको जनाएको छ । जिल्लामा विदेशबाट आउनेमा सङ्क्रमण देखिए...

रेशम चौधरीले गरे सवारीकाे दुरूपयाेग

धनगढी । टिकापुर हत्यामा दोषी ठहर भई पाँच वर्ष जेल बसेर हालै आम माफी पाएर रिहा भएका रेशमलाल चौधरीले सरकारी सवारीको दुरुपयोग गरेको पाइएको छ। नागरिक उन्मुक्ति पार्टीका संस्थापक समेत रहेका चौधरीले टिकापुर नगरपालिकाको गाडी...

आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

ईलाम । आफ्नै बुबा ७० वर्षीय लोक बहादुर कुमालको हत्या गरेको अभियोगमा माई नगरपालिका-२ चेप्टी बस्ने ३२ वर्षीय दिपक कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । दिपकले जेठ ८ गते अंश बण्डाको विषयमा विवाद...

मानव बेचबिखन बढ्दै गएकाले सुरक्षा निकायबीच सहकार्यमा जोड

सिराज खान नेपालगञ्ज । यहाँस्थित नेपाल भारत जमुनाहा नाकाबाट मानव बेचबिखन बढ्दै गएको पाइएकाले सो नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायबीच अझै बढी सहकार्य र समन्वयमा जोड दिइएको छ । नेपालगञ्जमा आयोजना गरिएको नेपाल–भारतका सुरक्षा अधिकारी...

RECENT POSTS

HOT NEWS