६ जना गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६ जना गैरआवासीय राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार ब्रुनाई, चिली, क्रोएसिया, काजखस्तान, लिथुआनिया र अल्जेरियामा गैरआवासीय राजदूत नियुक्त गरेका हुन्। मलेसियाका लागि राजदूत डिल्लीराज पौडेललाई ब्रुनाई,  ब्राजिलका लागि...

त्रिभुवन विश्वविद्यालयमा अध्यापक र कर्मचारी अभाव

काठमाडौं । १० महिनादेखि सेवा आयोग नेतृत्वविहीन हुँदा त्रिभुवन विश्वविद्यालयमा अध्यापक र कर्मचारी अभाव हुन थालेको छ । १८ साउनमा लालु यादवको पदावधि सकिएपछि त्रिवि सेवा आयोग नेतृत्वविहीन छ। त्यही कारण कर्मचारी र अध्यापक पदपूर्तिका...

सिटीले जित्यो एफए कप

एजेन्सी । एफए कप फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । इङ्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको सिटी शनिबार राति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले हराउँदै एफए कप च्याम्पियन बनेको हो । म्यानचेस्टर डर्बीमा सिटीलाई जिताउन दुवै...

पूर्व सांसद मीना पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित

  काठमाडौं । राष्ट्रिय सभा बैठकले पूर्व सांसद मीना पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले पूर्व सांसद पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव...

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले सुदूरपश्चिममा पलाएको आशा

शेरबहादुर सिंह महेन्द्रनगर  ।  विगतमा प्रधानमन्त्रीस्तरको भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनाले मात्र चर्चा पाउने गरेको थियो । यसपाली भने प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को भारत भ्रमणका क्रममा कञ्चनपुरको दोधारा चादँनीमा डेढ दशकअघि प्रस्ताव भएको सुक्खा बन्दरगाह भारतले...

पीएसजी पराजित

काठमाडौं । लियोनल मेसी र सर्जियो रामोसको बिदाइ खेलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । लिगको उपाधि जितिसकेको पीएसजी शनिबार राति भएको खेलमा क्लेमोन्ट फुटसँग ३-२ ले पराजित...

गलकोटमा रोपाइँ सुरु

बलेवा। बागलुङको गलकोटका किसानलाई असार नलाग्दै रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । जिल्लाकै धेरै धानखेती हुने गलकोटमा मध्य जेठबाटै रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको...

नेपाल कपोरेट लयर्स एसोसिएसन संस्थाको १५ सदस्यीय तदर्थ समिति गठन

काठमाडौं । कर्पोरेट क्षेत्रमा कार्यरत कानुन व्यवसायीहरुको हकहित तथा अधिकार स्थापित नेपाल कपोरेट लयर्स एसोसिएसन संस्थाको १५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। तदर्थ समितिको अध्यक्षमा अधिवक्ता सम बहादुर भट्ट, उपाध्यक्षमा विमल सापकोटा...

महानगरकाे पहिलाे प्राथमिकता राेग लाग्न नदिनु

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपाकिलाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल मधुमेही समाज र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्रणार्थ काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुसँगको...

भ्रष्टाचारका कारण लोकतन्त्रको क्षयिकरण हुन थालेकोप्रति नागरिक अगुवाहरुद्वारा चिन्ता

काठमाडाैं । विख्यात नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले भ्रष्टाचारका कारण लोकतन्त्रको क्षयिकरण हुन थालेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । मानव अधिकार तथा शान्ति समाजद्वारा २८ औ स्थापना दिवसको सन्दर्भमा जेठ १९ गते काठमाण्डौमा आयोजित...

RECENT POSTS

HOT NEWS