लामो दूरीमा चल्ने सार्वजनिक सवारीकाे नयाँ नियमहरु लागू
काठमाडौं । यातायात व्यवस्था विभागले मध्यम तथा लामो दूरीमा चल्ने सार्वजनिक सवारीका लागि नयाँ नियमहरु ल्याएको छ । सरकारले ल्याएको नियम पालना भएमा अब सार्वजनिक सवारी सफा हुनेछन् भने बस छट्नुअघि र गन्तब्यमा पुगेपछि...
सिमकोट गाउँपालिकामा विद्यार्थी भर्ना दर शतप्रतिशत
हुम्ला । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको विद्यालयमा विद्यार्थी भर्नादर शत प्रतिशत रहेको पाइएको छ । गाउँपालिकाले नयाँ शैक्षिक सत्रको भर्नाका लागि विद्यार्थी भर्ना कार्यक्रमलाई घर-घरमा पुगेर अभियानका रूपमा सञ्चालन गरेपछि सबै वडाको सम्पूर्ण विद्यार्थीहरूले...
एनआरएनएले नागरिकता विधेयक प्रमाणीकरणका लागि सहयोग गरेको भन्दै प्रमलाई धन्यवाद
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले प्रधानमन्त्री प्रचण्डलाई भेटेर धन्यवाद दिएको छ ।
संघका उपाध्यक्ष आर.के शर्माको नेतृत्वमा सोमबार गएको प्रतिनिधिमण्डलले नागरिकता विधेयक प्रमाणीकरणका लागि सहयोग गरेको भन्दै धन्यवाद दिएको हो ।
भेटमा एनआरएनएको टोलीले ‘नेपालको...
ज्लाटन इब्राहिमोभिचले फुटबल खेल जीवनबाट सन्यास घोषणा
काठमाडौं । एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोभिचले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
४१ वर्षीय स्विडिस इब्राहिमोभिचले सिरी ए को अन्तिम खेलपछि सन्यास घोषणा गरेका हुन् । उनले यसअघि नै एसी मिलान छाड्ने...
राष्ट्रिय योजना आयोगले पायो पूर्णता
काठमाडौं । नवनियुक्त सदस्य अनिता शाह ढुङ्गानाले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । नवनियुक्त सदस्य ढुङ्गानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको शपथ लिईन्।
यही जेठ...
आज विश्व वातावरण दिवस
काठमाडौं । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ आज नेपालमा विश्व वातावरण दिवस मनाइँदै छ ।
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर...
हिमयुगमा यसरी बाँचे मानव
पृथ्वीमा अहिले तापक्रम वृद्धिसँगै जलवायु परिवर्तन र प्राणी जगत्को अस्तित्व सङ्कटका विषयमा विभिन्न मञ्चमा व्यापक बहस भइरहेको छ, समाधानका उपायमा समेत काम भइरहेका छन् तर कुनै बेला पृथ्वी चिसिएर मानव जीवन सङ्कटमा परेको समय...
तेजवति जाेशीकाे ‘मिखाया भाय्’ बिमोचन
काठमाडाैं । नेपाली एवम् नेपालभाषाका चर्चित गायिका तेजवति जोशी एकल स्वरमा नेपाल भाषाको गीतिसँग्रह ‘मिखाया भाय्’ गणतन्त्र दिवसमा काठमाडौंमा सार्वजनिक गरिएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सो गीतिसँग्रहको लोकार्पण गरेका हुन् । कार्यक्रममा...
कांग्रेसले स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिको मूल्यांकन गर्ने तयारी
काठमाडाैं । नेपाली कांग्रेसले पार्टीबाट टिकट पाएर स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिको मूल्यांकन गर्ने तयारी गरेको छ।
वडा सदस्य, वडाध्यक्ष, गाउँपालिका प्रमुख र उपप्रमुख तथा नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख र उपप्रमुखको मूल्यांकन गर्ने विधि...
आज सुनको मूल्य घट्याे
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । गत शुक्रबार तोलाको एक लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार ६ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका...

























