चारपटक मिस्टर नेपालको उपाधि विजेता सरोज कुमार श्रेष्ठको ६२ वर्षको उमेरमा निधन
काठमाडौं । लगातार चारपटक मिस्टर नेपालको उपाधि विजेता सरोज कुमार श्रेष्ठको ६२ वर्षको उमेरमा निधन भएको छ ।
प्रजातन्त्र प्राप्ति पश्चात नेपाली शारीरिक सुगठन खेलको प्रथम अन्तर्राष्ट्रिय खेलाडी श्रेष्ठको उपचारको क्रममा बयोध्या अस्पतालमा सोमबार निधन...
आजदेखि एप्पलको वर्ल्ड वाइड डेभलपर सम्मेलन
आइफोन निर्माता कम्पनी एप्पलको वर्षकै सबैभन्दा ठूलो इभेन्ट आजदेखि सुरु हुँदैछ । नेपाली समय अनुसार एप्पलको वर्ल्ड वाइड डेभलपर सम्मेलन राति १०ः१५ बजे सुरु हुनेछ ।
यो कार्यक्रमसँगै कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि नयाँ सफ्टवेयर अपडेट...
सिंगापुर लैजाने भन्दै करोडौँ ठगी
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० मा स्थायी घर भएका सुजन आचार्यले सिंगापुर लैजाने भन्दै करोडौँ ठगी गरेको खुलेको छ ।
विभिन्न १२ जिल्लाका कम्तीमा ३० जनालाई आचार्यले करोडौँ ठगी गरेको पीडितहरूको भनाइ छ । सोमबार पत्रकार...
सेयर बजार १७.३८ अंकले घटेर १९०१.९९ विन्दुमा रोकिए
काठमाडौं । सेयर बजारमा सोमबार दोहोरो अंकले गिरावट आएको छ । अघिल्लो दिन आइतबार करिब ५३ अंकले बढेकाे सेयर बजार आज भने १७.३८ अंकले घटेर १९०१.९९ विन्दुमा रोकिएको छ ।
झन्डै २ अर्ब रुपैयाँको सेयर...
भारतमा रेल दुर्घटना भएको ५१ घण्टापछि सेवा पुनः सञ्चालनमा
बालासोर । शुक्रबार राति २७५ जनाको मृत्यु हुनेगरी भएको रेल दुर्घटनापछि बालासोरबाट सोमबारदेखि यात्रु र मालवाहक रेलहरू पुनः सेवामा फर्किएको अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूले भारतमा दशकौंपछि भएको घातक रेल दुर्घटनाको कारण सिग्नल प्रणालीसँग जोडिएको...
राष्ट्रियसभाको बैठक ३ बजे बस्ने
काठमाडौं। राष्ट्रियसभाको आज १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवस दिउँसो ३ बजे बस्ने भएको छ ।
संसद भवनमा टाँस गरिएको सूचनामा सभाको आज (सोमबार)को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्त्वका विषयमा जानकारी गराउने...
वातावरणलाई मैत्रीपूर्ण बनाउन जरुरी : मन्त्री महतो
काठमाडौं । वन तथा वातावरण मन्त्री डा.वीरेन्द्रप्रसाद महतोले वातावरणलाई मैत्रीपूर्ण बनाउन आफैँबाट सुधार गर्न जरुरी रहेको बताउनुभएको छ ।
सोमबार विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रमलाई ललितपुरमा सम्बोधन गर्नुहुँदै मन्त्री महतोले यस्तो बताउनुभएको हो ।...
अपाङ्गता भएका पत्रकारहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न
रामेछाप । शुक्रवारदेखि रामेछापको मन्थलीमा सुरु भएको आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको अपाङ्गता भएका पत्रकारहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
प्रदेशका १३ जिल्ला मध्य ११ जिल्लाका पत्रकारहरू सहभागी रहेको उक्त तालिममा...
अझै केही दिन तराईका जिल्लामा लू चल्ने
काठमाडाैं । तराईका जिल्लामा अझै केही दिन तातो हावा र लू चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
केही दिनदेखि तराईका धेरैजसो जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै छ । केही ठाउँमा ४१ डिग्री...
सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार ६ सय र तेजावी सुनको मूल्य एक लाख ११...

























