प्रथम खप्तड आध्यात्मिक सम्मेलनको तयारी पूरा, आज देखी तीन दिन चल्ने

  सुदूरपश्चिम । भूस्वर्ग मानिने सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र खप्तडमा यही जेठ २३ गतेदेखि अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन आयोजना हुँदैछ । तीन दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनका लागि मूल...

जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण

काठमाडौं । सङ्घीय संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरी जिल्ला प्रशासन कार्यालयअन्तर्गत निर्वाचन एकाइ रहने प्रस्तावप्रति निर्वाचन आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको  छ ।  अर्थमन्त्री डा प्रकाशशरण महतबाट...

स्ववासीहरुलाई लालपुर्जा दिन दवावमुलक आन्दोलनमा एक्यवद्धता

काठमाडाैं । उपत्यकामा  पुस्तौंपुस्तादेखी बस्दै आएका स्ववासीहरुलाई लालपुर्जा दिन दवावमुलक आन्दोलनमा एक्यवद्धता जनाउँदै माइतिघर मण्डलामा उपत्यका बासिन्दाहरूले साेमबार विरोध  प्रदर्शन गरेका छन् । सयौंवर्षदेखि बसोबास गर्दै आइरहेको काठमाडौंका भित्री बस्तीका बासिन्दाहरूले स्वबासी दर्ता खुल्ला गर्न...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीस्थित रामेछाप मन्थली घर भएका तिर्थ कुमार थापाको मामा भान्जा ईन्जिनियरिङ कन्ट्रक्सनमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा कम्प्युटर, प्रिन्टर, फर्निचर, लगायतका विभिन्न सामानहरू पूर्णरूपमा जलेर नष्ट भएको छ...

गण्डकीमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश कार्यक्रम’

गण्डकी । गण्डकी प्रदेश सरकारले ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश कार्यक्रम’ लाई निरन्तरता दिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा नागरिकलाई सडक मानव बन्नुपर्ने अवस्थाबाट रोक्नका लागि मनोसामाजिक...

छात्रवृत्ति नदिने विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्ने भएको छ । महानगर प्रमुख बालेन्द्र शाहले महानगर अन्तर्गत सञ्चालित विद्यालयले यही जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरिएको विवरण महानगरमा नबुझाए प्रचलित कानुन बमोजिम कारबाही...

भिरबाट लडेर गौरीलाल दानीको मृत्यु

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–१ मा भिरबाट लडेर २४ वर्षीय  गौरीलाल दानीको मृत्यु भएको छ ।  आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली –१...

देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण सुदूरपश्चिम प्रदेश र लुम्बिनी  प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको...

महिला एसियन कप छनोटमा नेपालले आज म्यानमारसँग खेल्दै

काठमाडौं । एएफसी २० वर्षमुनिकाे महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज मङ्गलवार घरेलु टोली म्यानमारसँग खेल्दैछ । नेपाल र म्यानमारबीचको खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ । छनोटको समूह...

कूल चार लाख ७० बढी पर्यटक लुम्बिनी भित्रिए

लुम्बिनी। पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी...

RECENT POSTS

HOT NEWS