सप्तरीको एक नमुना विद्यालयको भौतिक संरचना निर्माण गर्ने
वोदेवर्साइन (सप्तरी)। सप्तरीको एक नमुना विद्यालयको भौतिक संरचना निर्माण गर्ने क्रममा लाखौको ईटा तथा काठ गायव भएको स्थानीयको आरोप छ । अग्निसाइर कृष्णासवरण गाउँपालिका –४ प्रसवनीमा २०१६ सालमै स्थापना भएको महिकर माध्यमिक नमुना विद्यालयमा...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आरोहीको जीवन
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आरोहीको जीवनको सुरक्षा, हिमालको स्वच्छता र सरसफाइका लागि आवश्यक व्यवस्था गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।सोह्रोँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका सन्दर्भमा आज शुभकामना सन्देश दिँदै उहाँले पर्वतारोहणमा प्रविधिको बढ्दो...
टुँडिखेलमा १६ औँ गणतन्त्र दिवस भव्यताका साथ मनाइयाे
काठमाडौं । आज १६ औँ गणतन्त्र दिवस । नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा १६ औंँ गणतन्त्र दिवस भव्यताका साथ मनाइएको छ ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधि सभाका सभमुख देवराज...
सुशासन र समृद्धिको यात्रामा प्रदेश सरकार अघि बढेकाे छ : कोशी प्रदेशका मुख्यमन्त्री कार्की
विराटनग । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र समृद्धिको यात्रामा प्रदेश सरकार अघि बढिरहेको बताउनुभएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित १६औँ गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै उहाँले आम...
तम्घास बजारमा पुनःकालोपत्रे गरियाे
गुल्मी । गुल्मीको तम्घास बजारमा पुनःकालोपत्रे गरिएको छ । ‘समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान’ भन्ने मूल नाराका साथ अगाडी बढिरहेको नगरपालिकाले सडकको मर्मत र स्तरोन्नति गर्ने कामलाई तीव्रता दिएको हो ।
आफैंमा साँघुरो...
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले जलनको उपचार गर्न अस्पताललाई निर्देशन
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नतिजा निकाल्ने गरी जलनको उपचार गर्न अस्पताललाई निर्देशन दिनुभएको छ ।
मन्त्री बस्नेतले जलन उपचार व्यवस्थापनमा संलग्न वीर अस्पताल, पाटन अस्पताल, कान्ति बाल अस्पताल, त्रिभुवन विश्व विद्यालय, शिक्षण अस्पताल,...
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सिंगापुर जाने भए
काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर सिंगापुर जाने भएका छन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन ९इन्टरपोल० को बैठकमा सहभागी हुन आईजीपी कुँवर सिंगापुर जान लागेका हुन् ।
जेठ २४ मा कुँवर सिंगापुर प्रस्थान गर्ने प्रहरी प्रधान...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको बताउनुभयाे
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको बताउनुभएको छ ।
नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज १६औँ गणतन्त्र दिवसको विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो विचार व्यक्त गर्नुभएको हो ।प्रधानमन्त्री...
पूर्वराष्ट्रपति भण्डारी गणतन्त्र संस्थागत विकास गर्न अहिले पनि उत्तिकै चिन्तित
काठमाडौँ । सङ्घीय गणतान्त्रिक नेपालको दुई कार्यकाल राष्ट्रपतिको कार्यभार पूरा गरेपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी अहिले नागरिक जीवन व्यतित गरिरहनुभएको छ । नेपालको वाम–लोकतान्त्रिक आन्दोलन र महिला सशक्तीकरणको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेर राष्ट्रको...
नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सङ्ख्या बढ्याे
काठमाडौँ। नेपाल सरकारबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्ष २०७९/८० पहिलो आठ महिनासम्म सरकारबाट मासिक भत्ता प्राप्त गर्नेको सङ्ख्या ३६ लाख ८३ हजार ६५८ रहेको छ ।
सरकारले आइतबार सार्वजनिक...

























