सैनिक अस्पतालमा ३ रुपैयाँ पर्ने औषधि बजारमा ३८ रुपैयाँ

काठमाडौं। औषधि उत्पादन, बिक्री वितरण, निकासी, पैठारी, सञ्चयको व्यवस्थापन एवं नियन्त्रण गर्न औषधि ऐन, २०३५ अनुसार औषधि व्यवस्था विभागको स्थापना भएको हो । विभागका प्रमुख कार्यअन्तर्गत गुणस्तरीय औषधिहरू उपलब्ध गराउने, औषधिको उपयोग सम्बन्धमा प्रचारप्रसार गर्ने,...

पार्टीले बहुमतको नाममा गर्ने गलत निर्णयलाई नमान्ने घोषणा : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले बहुमतको नाममा गर्ने गलत निर्णयलाई नमान्ने घोषणा गरेका छन्। नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनर्लाइ सम्बोधन गर्दै महामन्त्री थापाले सोमबार उक्त घोषणा गरेका हुन् । यसअघि...

आजदेखि जग्गाको कित्ताकाट फुकुवा

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । यसले घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने विश्वास गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए। घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने उनले...

क्रान्तिबाट आएको हुनाले अलिक बढी क्रान्तकारी रोमान्स नै मभित्र

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले क्रान्तिकारी रोमान्सका कारण पहिलो कार्यकाल छोटो अवधिमै छाड्नु परेको जनाएका छन् । गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समितिका एकराज पाठक र रमेश लम्साललाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री दाहालले अनुभवको कमीले थर्दा...

सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिइन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि समानुपातिक सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । सभामुख देवराज घिमिरेले उनलाई शपथ गराएका हुन् । यसअघि समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठ मेडिकल कलेज व्यावसायी दुर्गा...

सानैदेखि अभिनय गर्ने इच्छा थियो: उर्मिला वि सि

https://youtu.be/MZMdpBOBlKc काठमाडाैं ।  गायिका एलिना र गायक टेक विसीको गीत उर्मीलाको दमदार अभिनय सानैदेखि अभिनयमा रुची राख्ने मोडेल उर्मिला वि सि अहिले म्युजिक भिडियोमा निकै व्यस्त छिन । उनी अभिनित रोगै पिरती बोल रहेको म्युजिक भिडियो...

बार्सिलोनाको सहज जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि जितिसकेको बार्सिलोनाले मालोर्कामाथि सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको मालोर्कालाई ३–० गोलले हरायो । बार्सिलोनाको जितमा युवा स्टार अन्सु फातीले दुई तथा...

हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु गणतन्त्रको प्रमुख विशेषता

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले संरक्षित र सुरक्षित गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सामाजिक एवं राजनीतिकरूपमा संस्थागत हुँदै गइरहेको बताएका छन् । उनले हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु गणतन्त्रको प्रमुख...

नेपालको इतिहासमा जनताको विजय प्रमाणित

काठमाडौं। वि.सं. २०७२ असोज ३ गते नेपालको इतिहासमा जनताको विजय प्रमाणित भएको दिन हो । यसैदिन प्रथम राष्ट्रपति डा. रामवरण यादव जननिर्वाचित संविधान सभाद्वारा पारित नेपालको संविधान संविधान सभाकै ऐतिहासक सदनमा घोषणा गर्नुभएको थियो ।...

निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

दोलखा। दोलखाको बैत्यश्वर गाउँपालिका –८ क्षेत्रपामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिरी प्राविधिक शिक्षालयको सहयोगमा सञ्चालन गरिएको शिविरमा १२ सयभन्दा बढी पशुको उपचार गरिएको हो । शिविरमा बाख्रा, कुखरा, गाई, भैँसी...

RECENT POSTS

HOT NEWS