कामपाले संस्थागत बहाल कर उठाउन कडाइ गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत (कर्पोरेट) बहाल कर उठाउन कडाइ गर्ने भएको छ । विगतमा सङ्घीय सरकारअन्तर्गतको आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको सो कर अहिले महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने भन्दै कडाइका साथ उठाउने...
तनहुँमा जङ्गली च्याउ खाँदा एकै घरका तीन जना बिरामी
तनहुँ । तनहुँमा जङ्गली च्याउ खाँदा एकै घरका तीन जना बिरामी भएका छन्।
व्यास नगरपालिका–५ चिन्तुटार बस्ने वर्ष ७२ को शुकबहादुर गुरुङ, उनकी श्रीमती वर्ष ६० की मीनमाया तामाङ गुरुङ र छोरा वर्ष ३२ को थमन...
रास्वपा संगठन निर्माणमा जुटे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संगठन निर्माणमा जुटेको छ । विभिन्न पार्टीले विभिन्न तहका समिति निर्माण गर्दा सोही तहको भेला, बैठकले गर्ने गरेको भए पनि रास्वपाले त्योभन्दा फरक शैलीमा डिजिटल प्लेटफर्ममार्फत संगठन निर्माणमा...
काठमाडौं जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको सुनुवाइ हुँदै
काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । आज (शुक्रबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो ।
बुधबार काठमाडौं जिल्ला अदालतमा दायर भएको...
कामपाले संस्थागत बहाल कर उठाउन कडाइ गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत (कर्पोरेट) बहाल कर उठाउन कडाइ गर्ने भएको छ । विगतमा सङ्घीय सरकारअन्तर्गतको आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको सो कर अहिले महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने भन्दै कडाइका साथ उठाउने...
प्रतिनिधि सभा बैठक २० मिनेटका लागि स्थगित
काठमाडौं । नेकपा (एमाले)का सांसदहरुले वेल घेराउ गरेका छन् । वेल घेराउसँगै प्रतिनिधिसभा बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा उठेर विरोध गरिरहेका एमाले सांसदहरुले सरकारविरुद्ध नाराबाजी गर्दै वेल...
वृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर
स्याङ्जा । अर्जुनचौपारी गाँउपालिकाले वृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर गरेको छ । गाउँपालिकाले गरेको शिविरमा ३६२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो भने ३१ थरिका औषधि जेठ ५ गते वितरण गरिएको थियो ।
शिविरमा गाउपालिकाका अध्यक्ष...
रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न माग
काठमाडाैं । राष्ट्रिय जनमोर्चाले रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न सरकारसँग माग गरेको छ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति निकालेर आममाफी दिने प्रक्रिया रोक्न सरकारसँग माग गरेका हुन्।
‘टीकापुर हत्याकाण्डका नाइके वा संलग्नलाई आममाफी दिने...
सत्र वर्षदेखि बन्द कोठामा रक्तचन्दन थन्कियो
झापा । सत्र वर्षअघि झापाको विभिन्न स्थानमा तस्करबाट बरामद गरिएको २० मेट्रिकटन बहुमूल्य रक्तचन्दन काठ जिल्ला वन कार्यालयको दुईवटा कोठामा थन्किएको छ ।
त्यसबेला पक्राउ परेका छ जना अभियुक्त अदालतको आदेशबमोजिम कैद भुक्तान गरी जेलबाट...
मान्छेको दिमागमा ‘चिप’ राखेर परीक्षण गर्न न्युरालिंकले पायो अनुमति
काठमाडौं । एलन मस्कको कम्पनी न्युरालिंकले मानिसको मस्तिष्कमा परीक्षणका लागि चिप राख्न अनुमति पाएको छ । कम्पनीले शुक्रबार अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)बाट स्वीकृति पाएको जनाएको हो ।
मस्तिष्कमा कम्प्युटरसँग अन्तरक्रिया गर्न सक्ने चिप राखेर पक्षघात...

























