भारत काभा वुमन्स च्यालेन्ज कपकाे फाइनलमा पुग्याे
काठमाडौं । उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरी भारत काठमाडौंमा जारी काभा वुमन्स च्यालेन्ज कप भलिबलको फाइनलमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा उज्वेकिस्तानलाई भारतमाथि दवाव राख्न सकेन ।
पहिलो सेट...
अरुण तेस्रोको छुट जग्गाको मुआब्जा दर निर्धारण
किमाथाङ्का । सङ्खसवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–दिदीङ–पुखुवासडक खण्डको जग्गा छुट मुआब्जको दररेट निर्धारण गरिएको छ ।
अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–दिदीङ–पुखुवा (०–२४ किमी) सडक खण्डको जग्गा छुट मुआब्जको दररेट...
वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने
काठमाडौं। अब वर्षाको समयमा सडककै कारण काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ । विगतका वर्षहरुमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहर लैजान समस्या हुने गरेको थियो ।
सरकारले केही...
अवरुद्ध तुलसीपुर-हापुरे सडक खण्डमा यातायात सञ्चालन
दाङ । सवारी दुर्घटनामा परी मृत्यु भएकी शिक्षिकाको परिवार उचित क्षतिपूर्तीको माग गर्दै आन्दोलनमा उत्रिएपछि अवरुद्ध भएको तुलसीपुर–हापुरे सडक सञ्चालनमा आएको छ । पीडित पक्ष र यातायात व्यवसायीबीच सहमति भएपछि यातायात सञ्चालनमा आएको हो...
उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले घुँडामाथिसम्म दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका पर्वतारोही हरि बुढामगरलाई आज विशेष सम्मान गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा विशेष समारोहको आयोजना गरी उहाँले...
ज्योतिष शिक्षणमा प्रविधिको प्रयोग विषयक दुई दिने कार्यशाला गोष्ठी सुरु
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयअन्तगर्ततको वाल्मीकि विद्यापीठमा ज्योतिष शिक्षणमा प्रविधिको प्रयोग विषयक दुई दिने कार्यशाला गोष्ठी बिहीबार ११ गतेदेखि सुरु भएको छ ।
वाल्मीकि विद्यापीठ ज्योतिष विभागको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित गोष्ठीमा...
‘ए’ डिभिजन लिग क्लबहरुले एन्फाबाट आफुहरु अन्यायमा
काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट आफुहरु अन्यायमा परेको जनाएको छ ।
'ए' डिभिजन लिग खेलिरहेका १० क्लबले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाले आफुहरुलाई अन्याय गरेको...
पूर्वसभामुख सापकोटार सिपिसीका प्रतिनिधिबीच बेइजिङमा भेटवार्ता
काठमाडौं। नेकपा (माअोवादी) केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) का विदेश विभाग प्रमुख लिउ च्यान छाओसँग भेटवार्ता गरेका छन्।
पूर्वसभामुखसमेत रहेका सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल र सिपिसीका प्रतिनिधिबीच बिहीबार बेइजिङमा भेटवार्ता भएको हो। सापकोटा...
बागमती प्रदेशकाे सूचीसहित सार्वजनिक
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार यसपटक मूल्य घटेको हो ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले...
प्रतिपक्षी दलका नेतामाथि गैरजिम्मेवार आरोप लगाइएको भन्दै संसद्को ध्यानाकर्षण
काठमाडौं। सांसद् सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी दलका नेतामाथि गैरजिम्मेवार आरोप लगाइएको भन्दै संसद्को ध्यानाकर्षण गराएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पशुपतिनाथमा राखिएको जलहरीमा सुन भनेर पित्तलको जलप हालेको आरोप लगाएपछि नेम्वाङले सम्पूर्ण...

























