आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै
काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित हुने सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमले...
नयाँ हतियार किन्ने कुनै योजना छैन : प्रधानसेनापति शर्मा
पाँचखाल । प्रधानसेनापति प्रभुराम शर्माले चीनबाट हतियार गरिद गर्ने कुनै योजना नरहेको बताएका छन्। नेपाली सेनाले २०४५ सालमा चीनबाट हतियार खरिद गरेपछि नयाँ हतियार खरिद प्रक्रिया अहिलेसम्म अघि नबढेको बताए ।
केही समय यता नेपाली...
मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितिन्
काठमाडौं । मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार सम्पन्न भएको उक्त प्रतियोगितामा उनी मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन हलमा स्रम्पन्न भएको ग्राण्ड फिनालेमा...
यसरी भएको थियो जलहरीमा करोडौं हिनामिना
काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा सदस्य सचिव र कोषाध्यक्षको जिम्मेवारी सम्हालेका गोविन्द टण्डन पशुपतिको सम्पत्ति खाए शिवस्व लाग्ने डरले घरबाटै पानी बोकेर कार्यालय जान्थे।
पशुपतिको सम्पत्तिबाट पानी पनि पिउन हुन्न भन्ने उनलाई लाग्थ्यो। खाजा...
नागढुङ्गा सुरुङ मार्ग : काम छिटो सक्न निर्देशन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माणाधीन नागढुङ्गा सुरुङ मार्गको काम सम्पन्न गर्न निर्माण कम्पनी तथा सुरुङ मार्गका कर्मचारीलाई निर्देशन दिएका छन्। तोकिएको काम निर्धारित समयमा नै पूरा गर्ने विषयमा कतै पनि...
बालबालिकालाई नागरिकको प्रमाणपत्र प्रदान गर्न परमादेश जारी
काठमाडौं । सर्वोच्च अदालतले सडक बालबालिकालाई नागरिकको प्रमाणपत्र प्रदान गर्न परमादेश जारी गरेकाे छ ।
हिजाे सर्वोच्च अदालतका का.मु. प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीश डा. आनन्दमोहन भट्टराई र न्यायाधीश प्रकाशमान...
पर्यटकलाई आकर्षित गर्दै खुकुरी र सिङ्गिङ बाउल
काठमाडाैं । नेपाल र इजिप्टबीच पर्यटन क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले दुवै देशका ट्राभल र टुर अपरेटरबीच बिहीबार छलफल भएको छ । भर्चुअल माध्यमबाट भएको सो छलफलमा सहभागी हुँदै संस्कृति, पर्यटन तथा नागरिक...
नेपाल प्रज्ञा प्रतिष्ठानले बृहत् नेपाली शब्दकोशलाई परिमार्जन गर्ने
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले बृहत् नेपाली शब्दकोशलाई परिमार्जन गर्ने भएको छ।
शुक्रबार प्रतिष्ठानमा नयाँ नेतृत्व आएको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बृहत् नेपाली शब्दकोशमा विवाद रहेको भन्दै परिमार्जन गर्ने निर्णय गरेको जानकारी दिइएको...
सङ्खुवासभामा खुकुरी प्रहार गरी युवतीको हत्या
सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी...
शनिबार सरसफाइ कार्यक्रममा सहभागी हुन मेयर बालेनकाे आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख बालेन्द्र साहले यही जेठ १३ गते शनिबार विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेका छन्।
स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेको एक वर्ष पूरा...
























