काठमाडौं-भक्तपुरसम्म मेट्रो रेल सञ्चालन गर्न माग

काठमाडाैं । नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले ललितपुरको गोदावरीदेखि काठमाडौंको बुढानीलकण्ठ तथा काठमाडौंको थानकोटदेखि भक्तपुरसम्म मेट्रो रेल सञ्चालनका लागि बजेट व्यवस्था गर्न माग गरेका छन् । सरकारका वार्षिक नीति तथा कार्यक्रममाथि बुधवार प्रतिनिधिसभामा भएको छलफलमा...

लामिछानेको रिट निवेदन पेसी जेठ १७ गते तोकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतमा मुद्दा हाल्नु  र मुद्दा  हाल्ने उद्योग चलाउनु दुई अलग कुरा रहेको बताएका छन्। सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुने बताएका हुन्। आफ्नो...

निगमले स्मिथ विमानस्थलमा उडानका लागि अनुमति पायाे

काठमाडाैं । नेपाल वायुसेवा निगमले अष्ट्रेलियाको सिड्नीस्थित किङ्सफोर्ड स्मिथ विमानस्थलमा उडानको स्लट अर्थात् समय पाएको छ। किङ्सफोर्ड स्मिथ विमानस्थलले निगमलाई सातामा २ उडानका लागि अनुमति र स्लट दिएको हो। विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट...

कोलम्बियामा ६० लाख व्यक्ति प्राकृतिक ग्यासबाट बञ्चित

बोगोटा, कोलम्बिया । दक्षिणपश्चिम कोलम्बियामा बुधबारसम्म ६० लाख मानिस प्राकृतिक ग्यासको पहुँचबाट बञ्चित भएका छन् । मध्याह्नदेखि नै काका र भाले डेल काउकाको पश्चिमी क्षेत्रमा “प्राकृतिक ग्यास सेवामा पूर्ण प्रतिबन्ध’ लगाइएको ‘युटिलिटी ग्यासेस डे ओक्सिडेन्ट’ले...

जिप घटनास्थलमा चार जनाको मृत्यु हुँदा आठ घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलीमा जिप दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ घाइते भएको बताइएको छ । घटनास्थलबाट सानीभेरी गाउँपालिका -३...

पाँच बुँदे सहमतिपछि बिनु यादवले अनसन तोड्नु भयो

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिनु यादवको अनसन तोडाउनु भएको छ । यादव १५ औं दिनदेखि अनसनमा हुनुहुन्थ्यो । गृहमन्त्री श्रेष्ठले अनसन स्थल माइतीघर मण्डलामा आएर अनसनकारी यादवलाई जुस खुवाउनु भएको छ। यसक्रममा मन्त्री श्रेष्ठले ५...

रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको...

निर्वाहमुखी कृषिकर्मलाई प्रोत्साहन गर्न एउटा परिवार दुई बाख्रा वितरण

  चितवन ।  भरतपुर महानगरपालिका–२२ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई दुईवटाका दरले बाख्रा वितरण गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बाख्रा वितरण गर्दै...

पाँचखालमा खानेपानी आयोजना सुरु : सात हजार घरमा पानी पुर्याइने

पाँचखाल । सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यकासाथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको निर्धारित समयमा सम्पन्न गर्न निर्माणका कामलाई तीव्रगति दिइएको छ । विविध कारण आयोजनाको समायावधि एक वर्ष थपिएपछि...

सत्र पक्की पुल निर्माण गरिँदै

बाँके ।  लुम्बिनी प्रदेशमा पाँच अर्ब ५० करोडको लागतमा १७ वटा पक्की पुलको निर्माण भइरहेका छन् । बहुवर्षीय आयोजनामध्ये तीन वटा सम्पन्न भएका छन् भने अरू नौ वटा छिट्टै सम्पन्न हुने चरणमा रहेको भौतिक पूर्वाधार...

RECENT POSTS

HOT NEWS