तामाकोशी गाउँपालिकाले २० वर्ष सेवा अवधि पुगेका शिक्षकहरूलाई अवकाश
दोलखा । शैक्षिक सुधारको लागि दोलखाको तामाकोशी गाउँपालिकाले २० वर्ष सेवा अवधि पुगेका शिक्षकहरूलाई अवकाश सुविधा दिने भएको छ।
पालिकामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उकास्नको लागि भन्दै पालिकाले २० वर्षदेखि अध्यापन गराउँदै वा...
वर्षासँगै मनाङको सडक सञ्जाल टुट्दै
गलेश्वर । हिमाली जिल्ला म्याग्दीका स्थानीय तहले खेतीयोग्य जमिन र बस्ती नजिकका रुख काट्ने अभियान चलाएपछि मौरीपालन व्यवसाय प्रभावित बनेको छ ।
बस्ती नजिकका आरु, चिउरी, पैँयू, दुदिलो लगायतका वनस्पति नासिँदै गएपछि पुष्परसको अभावका कारण मह उत्पादन...
सुडानी सत्ताको लडाइका कारण इजिप्टमा विस्थापित
एजेन्सी । द्धमा आफ्नो लाभ देख्ने सुडानी शासक र विद्रोही समूहहरूको सत्ताको लडाइका कारण इजिप्टमा विस्थापित सुडानी सर्वसाधारणले लामो बाटोमा चर्को गर्मीदेखि सुरक्षा र धेरै अवरोधहरूको सामना गर्नुपरेको छ।
सीमामा पर्खिरहेका सयौं शरणार्थी परिवारमध्ये केहीसँग...
अधिकृतको नक्कली हस्ताक्षर गरेर पेस्की फर्स्योट गर्न खोज्ने कर्मचारी
रौतहट । जिल्लाको गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नक्कली हस्ताक्षर गरेर पेस्की फर्स्योट गर्न खोज्ने एकजना कर्मचारी पक्राउ परेका छन्।
हाकिमको नक्कली हस्ताक्षर गरी पेस्की फर्स्योट गर्ने प्रयास गरेका गरुडा नगरपालिकाका पोषण स्वयंसेवक पदमा कार्यरत...
उपत्यकामा गाडी भाडा घट्यो
काठमाडाैं । बाग्मती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा घटेको छ । बाग्मती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक गाडीको भाडा घटाएको हो ।
मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित भएको छ । काठमाण्डौ...
एनआईसी एशियाले भिडियोबाट केवाईसी अद्यावधिक गर्न सकिने सेवा ल्यायाे
काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूको लागि ल्याएको भिडियो केवाईसी सेवा अन्तर्गत अनलाईन भिडियो कल गरी केवाईसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा ईमेल ठेगाना...
“Spreading Nepali Blues all over the world”
Kathmandu/Ashesh toured his entire musical journey with his handmade Native Attire symbolizing the existence of Natives all over the world Ashesh is finally back in his home land after his successful 7 months musical...
अलौमा १० जना बिधार्थीहरुलाई छात्रवृत्ति वितरण
वीरगंज । गण्डकी लायन्स कल्बद्वारा १० जना दलित जेहन्दार बिधार्थीहरलाई राहत वितरण वीरगंज ११ बिहिवार गण्डकी लायन्स कल्ब अफ पोखराद्वारा श्रीद्वारा देबी माध्यमिक उच्च बिघालय अलौमा १० जना बिधार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ।
श्रि द्वार...
शहीद तथा वेपत्ता योद्धाहरुको भावना सम्बोधन गर्छु : उपराष्ट्रपति यादव
काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले सशस्त्र द्वन्द्वका शहीद, वेपत्ता योद्धाहरुको सम्बोधनको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिहीवार राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यटन प्रवर्द्धन तथा उद्यान...

























