केबुलकारमार्फत १ लाख २६ हजार भन्दा बढी भक्तजनले मनकामना दर्शन

चितवन । वैशाख महिनामा केबुलकारमार्फत १ लाख २६ हजार भन्दा बढी भक्तजनले मनकामना मन्दिरको दर्शन गरेका छन् । मनकामना दर्शन प्रालिकाअनुसार १ लाख २६ हजार ३३८ यात्रुहरूले  केबलकारमार्फत मनकामनाको दर्शन गर्न यात्रा गरेका हुन्...

बजारमा सुनको मूल्य बढ्याे

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको हो। आइतबार प्रति तोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज...

प्रतिनिधिसभा बैठकमा एक कार्यसुची थप

काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठकमा एक कार्यसुची थप भएको छ। संघीय संसद  सचिवालयले यसअघि सार्वजनिक गरेको सम्भावित कार्यसुची भन्दा थप एक विषय थपेर नयाँ कार्यसुची सार्वजनिक गरिएको छ। जसअनुसार ‘संघीय संसदको संयुक्त बैठक...

सरकारको आम्दानीभन्दा खर्च बढी

काठमाडौं । सरकारी खर्चको तुलनामा राजस्व सङ्कलन न्यून हुँदा वित्तीय घाटा बढ्दै गएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को वैशाख मसान्तसम्म सरकारको आम्दानीभन्दा खर्च साढे दुई खर्बले बढी देखिएको हो ।...

नो अब्जेक्शन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक पनि गुहार्नु नपर्ने

१ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा एनओसीले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र एनओसी लिनसक्ने व्यवस्था गरेको छ । सोमबार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी...

माकेका नेताहरु चीन भ्रमणमा प्रस्थान गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरु उत्तरी छिमेकी देश चीनको भ्रणमा प्रस्थान गर्ने भएकाे छ । अनुभव आदान-प्रदानका लागि भन्दै माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोली चीन जान लागेको हो । आगामी शुक्रबार...

चार वटा सवारी साधन पुरिए

काभ्रे, १ जेठ । आइतबार (साँझ) वर्षासँगै आएको लेदोले बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा क्षेत्रमा सवार सवारीसाधन पुरिएका छन् । इलाका प्रहरी कार्यालय मङ्गलटारका अनुसार चार वटा सवारी साधन पुरिएका छन् । प्रहरीका अनुसार...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

  गोरखा । गण्डकी गाउँपालिका-६ घौचुरस्थित सडकमा बा.०१-०२५ च ६२०४ नम्बरको जिप सडकबाट करिब ७० मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा जिपमा सवार सोही ठाउँ बस्ने ७८ वर्षीया कीर मायाँ आलेको मृत्यु भएको छ...

अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका-१७ डाँडाघोपा बस्ने २९ वर्षीय हुकमेन जिमी र सोही उपमहानगरपालिका-१५ सहिद मार्ग बस्ने २४ वर्षीय रोहित राईलाई २ थान अटोमेटिक पेस्तोलसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरान...

स्वास्थ्य व्यवसायीकाे सातौं लाइसेन्स परीक्षा आवेदन खुला

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सातौं लाइसेन्स परीक्षाका लागि आवेदन खुला गरेको छ। २९ बैशाखमा बसेको परिषद्को परीक्षा समितिले लाइसेन्स परीक्षाका लागि आजदेखि देखि २८ जेठसम्म आवेदन खुला गर्ने निर्णय गरेको हो। १९ जेठदेखि ३...

RECENT POSTS

HOT NEWS