चट्याङबाट घाइतेहरू तीन दिनदेखि हिमाली भेगमै अलपत्र

खलंगा ।  चट्याङ लागेर घाइते भएका दार्चुलाका तीन यार्सागुम्बा संकलकको उद्धार हुन सकेको छैन। उनीहरू तीन दिनदेखि हिमाली भेगमै उद्धारको पर्खाइमा छन्। तीन दिनपछि घाइतेको हेलिकप्टरबाट उद्धारको प्रयास गरिए पनि सफल हुन सकेको छैन। खराब...

बीमा रकम पाएपछि पशुपालक कृषक खुशी

झापा ।  कनकाई नगरपालिकाका पशुपालक कृषक पशु बीमावापतको रकम पाएपछि दङ्ग परेका छन् । पशु बीमा गराएका कृषकले पशुको मृत्यु भएपछि बीमावापतको रकम प्राप्त गरेका हुन् । कनकाई–८ का प्रेम कार्कीले रु १२ हजारको बाख्राको...

जहाँ पाठ्यक्रममै छ ‘मेरो खल्तीः मेरो पहिलो डस्टबिन’

रूपन्देही । सफा र चौडा सडक! सडकको दायाँबायाँ हरियाली र रङ्गीचङ्गी फूलहरू। छ लेन सडकको डिभाइडरमा लहरै राखिएका बुद्धका मूर्तिले सबैको ध्यान तान्छ। रङरोगन र सरसफाइले चिटिक्क पारिएका सडक किनारा, ठाउँ–ठाउंँमा आकाशे पुल, ट्राफिक बत्ती...

समाजवादविना नेपालको भविष्य खोज्ने हो भने देश बर्वादीतर्फ जाने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा समाजवादको विकल्प नभएको बताएका छन् । सोमबार ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै चन्दले समाजवादविना नेपालको भविष्य खोज्ने हो...

सार्वजनिक यातायातलाई विद्युतीकरण गर्न विज्ञहरुको सुझाव

काठमाडौं । ऊर्जा उद्यमी तथा विज्ञहरुले विद्युतीय सवारीको प्रवर्द्धनमा खुकुलो नीति लिन सरकारलाई सुझाव दिएका छन् । कान्तिपुर मिडिया ग्रुपले सोमबार आयोजना गरेको 'कान्तिपुर ईभी डायलग २०२३' मा बोल्दै उनीहरुले नेपालमा विद्युतीय गाडीको संख्या बढे पनि...

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौँ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक ३.३४ अंकले घटेर १८१८.३१ अंकमा कायम भएको हो। सोमबार २६६ वटा कम्पनीको २३ लाख ४१ हजार २४० कित्ता शेयर २०...

प्रतिनिधि सभामा सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना सुनायाे

काठमाडौं। सभामुख देवराज घिमिरेले नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधि सभामा पढेर सुनाउनुभएको छ । सभामुख देवराज घिमिरेले ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धनाका क्रममा रायमाझीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले वैशाख...

संसद् बैठकमा आफूले लगाएको पहिरनमा भएको टिप्पणीबारे आपत्ति

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसद् बैठकमा आफूले लगाएको पहिरनमा भएको टिप्पणीबारे आपत्ति जनाएकी छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद श्रेष्ठले आफूहरू सही बाटोमा भएकाले पहिरनबारे टिप्पणी नगर्न चेतावनी दिएकी छन्। केही दिन...

साझा यातायातले नयाँ रुटमा विद्युतीय बसमाफर्त सेवा सुरु

काठमाडौं । साझा यातायातले नयाँ रुटमा विद्युतीय बसमाफर्त सेवा सुरु गर्दैछ । साझा यातायातले पाटनढोका–रत्नपार्क–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–बौद्ध–जोरपाटी–दक्षिणढोका रुटमा सोमबारदेखि ३ वटा बिजुली बस चलाउन लागेको हो । साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेयका अनुसार यो रुटमा भविष्यमा १५...

बिए प्रथम वर्षको नतिजामा अनुपस्थित देखाइएको भन्दै आपत्ति

काठमाडौं  । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले आरआर क्याम्पसमा अध्ययनरत पाँच सयभन्दा बढि विद्यार्थीको बिए प्रथम वर्षको नतिजामा अनुपस्थित देखाइएको भन्दै आपत्ति जनाउनु भएको छ । सो क्याम्पसका पाँच सयभन्दा बढि विद्यार्थीको परीक्षाको नतिजामा...

RECENT POSTS

HOT NEWS