धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा

काठमाडौं ।  मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ । तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धैलागिरिमा हालसम्म ५५० जनाले आरोही चुचुरोमा पुग्न सकेका...

भवनको नक्सा अनलाइन प्रणालीबाट सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनलाइन प्रणालीबाटै भवनको नक्सापास गर्न सकिने व्यवस्था गरेको छ । भवनको नक्सा स्वीकृति प्रक्रियाका लागि दर्खास्त फारम भर्नु पर्ने, कार्यालय जानु पर्ने, हार्डकपी बुझाउनु पर्नेजस्ता परम्परागत शैली बन्द गरेको महानगरले...

कृषि मन्त्री डा. बेदुराम भुसाल र चिनियाँ राजदूत चेन सोङबीच बीच भेट

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच बीच शिष्टाचार भेटघाट भएको छ । सोमबार मन्त्री भुसालसँग चिनियाँ राजदूत सोङले मन्त्रालयमै शिष्टचार भेटघाट गरेका हुन् ।...

सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्याे

काठमाडौं । साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ। मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तोलामा १०० रुपैयाँले बढेपछि मंगलबार छापावाल...

अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थसहित तीन जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-७ बेलिबृजबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ केजी ९ सय ग्रामसहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५६ वर्षीय जय बहादुर मुक्तान,...

सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम संसदमा पेस गर्ने तयारी

काठमाडौं । सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम संसदमा पेस गर्ने तयारी गरेको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पेस गर्नेछन्। सरकारले नीति तथा...

भूकम्प गएको दशक बित्न थाल्यो, अझै हटेन टेको

ललितपुर । पाटन दरबार क्षेत्र आसपासमा केही परम्परागत घर र केही सांस्कृतिक सम्पदाहरू टेकोको भरमा अडिएका छन् । कलात्मक शैलीमा निर्माण गरिएका पुराना घरहरूको तस्बिर विदेशी पर्यटकहरूले अवलोकन गर्दै फोटो खिचिरहेको पनि देख्न सकिन्छ...

दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क नबढाएको स्पष्ट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क अथवा महशुलदर नबढाएको स्पष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यममा इन्टरनेट सेवा प्रदायकहरुले आपसी मिलोमतोमा शुल्क बढाएको भन्ने कुरा आएको भन्दै प्राधिकरणले शुल्क नबढेको स्पष्ट पारेको हो...

राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्ने नागरिकको संख्या १५ लाख नाघ्याे

काठमाडौं । सरकारले जारी गरिरहेको राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्ने नागरिकको संख्या १५ लाख नाघेको छ । गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यो जानकारी दिएको हो । विभागअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : वर्ष बित्यो, जहाज उडेनन्

लुम्बिनी । काठमाडौंपछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले रु ६० अर्बभन्दा बढी लगानी गरेको बताउनुहुन्छ नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा । होटलमा मात्र होइन,...

RECENT POSTS

HOT NEWS