एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिए

म्याग्दी । धवलागिरि हिमालमा बेपत्ता भएका एक पर्यटक मजदुरको शव सात महिनापछि भेटिएको छ । पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आज घटनास्थलबाट पोखरा हुँदै काठमाडौँ लगिएको छ । उद्धारमा संलग्न म्याग्दी...

पहिचानवादीले हिंसाग्रस्त छाडि शान्तिपूर्ण आन्दोलन गर्न अनुरोध

मोरङ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कोशी प्रदेश नामको विरुद्धमा पहिचानवादीले निषेधको राजनीति गर्नु नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रदेशसभाले विविधरुपमा नामकरण गरिसकेको अवस्थामा  पहिचानवादीले अधिकारप्राप्तिका लागि...

नेपालबाट अवैध रुपमा लगिएका काष्ठकलाका ४० वटा सम्पदा अमेरिकाले फर्काइदिने

काठमाण्डाै । नेपालबाट अवैध रुपमा लगिएका काष्ठकलाका ४० वटा सम्पदा अमेरिकाले फर्काइदिने भएको छ । वासिङ्टन डीसीमा रहेको नेपाली दूतावासमा भएको एक समारोहमा त्यहाँको गृह मामिला निकायका अधिकारीले यी सम्पदा दूतावासलाई हस्तान्तरण गरेका छन् । डिपार्टमेन्ट...

सडक निर्माण नभएको भन्दै एक युवा हाइटेन्सन लाइनमा

विराटनगर । मोरङको बुढीगंगाका एक पुरुष हाइटेन्सन प्रसारणलाइनमा चढेका छन् । बुढीगंगा  गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेश माझी एक लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा चढेका हुन् । सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम...

ड्रागन खेतीको ड्रागन विस्तार

स्याङ्जा । सिउँडीको जस्तै काँडामा फल्ने अनौठो फलमा मुक्तबहादुर रानाको मन गयो । स्याङ्जाको पुतलीबजार–१३ का रानाले १५ वर्षअघि अनौठो र नौलो देखिएको फल लाग्ने चार वटा विरुवा घरमा ल्याए । सुरुमा लगाएका चार वटा...

परराष्ट्रमन्त्री साउद बंगलादेश प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद शुक्रबार बंगलादेश प्रस्थान गर्नुभएको छ। ‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नारासहित  बंगलादेशको ढाकामा यही वैशाख २९ र ३० गते हुने छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन उहाँ शुक्रबार...

भारतपेका पूर्व प्रबन्ध निर्देशक अश्नीर ग्रोभर विरुद्ध १ अर्ब २८ करोड ठगीको मुद्दा

काठमाडौं । दिल्ली पुलिसको अपराध शाखाले भारतपेका पूर्व प्रबन्ध निर्देशक तथा सहसंस्थापक अश्नीर ग्रोभर र उनीकी श्रीमती माधुरी जैन ग्रोभर विरुद्ध मुद्दा दायर गरेको छ । गत वर्ष ८१ करोड भारु (एक अर्ब २८...

जङ्गलको निगुरो टिपेरै गुजारा चलाउने विकल्प

मोरङ । विगत वर्षमा वैशाख पहिलो सातादेखिनै जङ्गलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन । जङ्गलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन् । मोरङको उत्तरी भेगको जङ्गलमा वर्षायाममा प्रशस्त मात्रामा निगुरो...

खेलकुद परिषद्को सदस्य सचिवमा श्रीधर शर्मा नियुक्त

पोखरा । गण्डकी प्रदेशको प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा श्रीधर शर्मा नियुक्त भएका छन् । पटकपटक दरखास्त आह्वान र विवादित बन्दै आएको परिषद्को सचिवमा अन्ततः शर्मा नियुक्त भएका हुन् । प्रदेश खेलकुद परिषद्का तत्कालीन सदस्य...

रेसुङ्गा विमानस्थलबाट नियमित उडान सुरू

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ । नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले नियमित उडान थालेको हो । निगमले मङ्गलबार पनि उडान भर्ने तयारी गरेको छ । निगमको जहाजले दुई...

RECENT POSTS

HOT NEWS