शुक्रबार काेराेना संक्रमित ३२ जना थपिए

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९१६ नमुनामध्‍ये २६० जनाको पीसीआर परीक्षण गर्दा २१ जना र ६५६ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी ३२ जनामा...

भिरबाट लडेर मृत्यु

तनहुँ । तनहुँमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । गत वैशाख १७ गतेदेखि हराइरहेका तनहुँको व्यास नगरपालिका–९ गजौडेका वर्ष ५९ का सुरेशकुमार गुरुङ मृत अवस्थामा भेटिएका हुन् । गुरुङको स्थानीय सुदेखोला सात...

राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वभाविक

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आठ महिनाअघि प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वभाविक एवं संविधानको भावना विपरित रहेको बताएका छन् । शुक्रबार...

मेयर हर्क साम्पाङअसुरक्षित

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध सुनसरीका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन् । मेयर साम्पाङको अभिव्यक्ति र व्यवहारले आफूहरूअसुरक्षित भएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् । शुक्रबार महासंघले मेयर साम्पाङले सामाजिक सञ्जाल...

पूर्वप्रधानमन्त्री इमरान खानलाई दुई हप्ताको अन्तरिम जमानत

काठमाडौं । पाकिस्तानको इस्लामावाद उच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई दुई हप्ताको अन्तरिम जमानत दिएको छ । अलकादिर ट्रष्ट मामिलामा उनलाई नेशनल एकाउन्टिबिलिटी ब्युरो एनएबीले इस्लामावाद उच्च अदालतपरिसरबाट तीन दिनअघि पक्राउ गरेको थियो । तर पाकिस्तानको सर्वोच्च...

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नक्कली शरणार्थी प्रकरण

काठमाडौं । नेपाली कांग्रेसका तीन नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नक्कली शरणार्थी प्रकरणमा दह्रो खुट्टा टेक्न सुझाव दिएका छन् । महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेले शुक्रबार विहान प्रचण्डलाई भेटेका थिए...

‘एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना’ तयार गरिने

काठमाडौं । यस वर्षको मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति कम गर्न सम्बन्धित निकायले गर्नुपर्ने कार्य उल्लेख गरी ‘एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना’ तयार गरिने भएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शुक्रबार...

सुन प्रतितोला ८०० का दरले घट्याे

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन प्रतितोलामा ८०० घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार अघिल्लो दिनको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८०० ले सस्तिएको हो। महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १...

खडेरीले सुक्नथाल्यो मकैको बोट

कावासोती । लामो समयसम्म पानी नपर्दा बोटमै मकै सुक्न थालेपछि किसानहरु चिन्तित बन्न थालेका छन् । पूर्वी नवलपरासीमा धानसहित मुख्य खाद्यबालीको रुपमा खेती गर्दै आएका किसानहरु हुर्किन नपाउँदै मकै सुक्न थालेपछि चिन्ता गर्न थालेका छन्...

यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ राई पक्राउ

खोटाङ । कृषिविज्ञ मदन राई शुक्रबार पक्राउ परेका छन् । बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनी पक्राउ परेका हुन । शुभद्रा मदन फाउन्डेसनका सञ्चालकसमेत रहेका राईलाई आफ्नै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप...

RECENT POSTS

HOT NEWS