गण्डकीमा दीपक मनाङेसहित चार मन्त्री नियुक्त

कास्की । गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बाग्लुङका दीपेन्द्रबहादुर थापा, नेकपा एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली...

पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न माग गर्दै भएको प्रदर्शनमा १० जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गर्दै भएको प्रदर्शनमा कम्तिमा १० जनाको मृत्यु भएको छ। खानको पक्राउको विरोधमा विभिन्न क्षेत्रमा तीन दिनदेखि भएको हिंसात्मक प्रदर्शनका क्रममा उनीहरूको मृत्यु भएको बिबिसीले जनाएको छ। भ्रष्टाचार,...

कार्ल मार्क्सका ५ विचार, जसले बदलिदिएको छ हाम्रो जीवन

काठमाडौं । हरेक वर्ष मे ५ का दिन कार्ल मार्क्स दिवस मनाइन्छ । खासगरी मार्क्सवादी दर्शनप्रति विश्वास राख्नेहरुले यो दिनलाई विशेष रुपमा स्मरण गर्दछन् । यस वर्षको मे ५ मा कार्ल मार्क्सको २ सय...

आफूले पाएको सम्मान कप्तान किरणले दुई संस्थालाई सहयोग

काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टोलिका कप्तान किरण चेम्जोङ्गले लेटाङ्ग नगरपालिकाको राजारानीका दुई संस्थालाई आर्थिक सहयोग गरेका छन् । १०औं रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तर्गत बिहिबार फाइनल खेलको दौरान किरण चेम्जोङ्गलाई नगद ५० हजार रुपैयाँसहित सम्मान...

सामसङले बजारमा ग्यालेक्सी ए२४ एलटिइ पेश

काठमाडौं ।  सासमङले आफ्नो अत्यन्त लोकप्रिय ए–सिरिजमा एक नयाँ, अद्भुत फोनको संस्करण थप गरेको छ । यसपटक सामसङले बजारमा ग्यालेक्सी ए२४ एलटिइ पेश गरेको छ, जुन ओक्टा–कोर प्रोसेसर जडित हुनकोे साथै अधिक अद्भुत गुणहरुले...

 संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं ।  संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शुक्रबार माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। सरकारले संघीय शिक्षा ऐन जारी गर्न ढिलाइ गरेपछि उनीहरूले खबरदारी गरेका...

नेपाल अफ्रिका–फिल्म फेस्टिबल हुने

काठमाडौं । ११औं संस्करणको नेपाल अफ्रिका–फिल्म फेस्टिबल आगामी १ देखि ३ असारसम्म काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा हुने भएको छ । कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिको संयुक्त आयोजनामा हुन लागेको महोत्सवका...

ट्र्याक्टर दुर्घटनामा मजदुरको मृत्यु

रोल्पा । रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एक  मजदुरको मृत्यु भएको छ । दुर्घटनमा परी मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–५ सर्कनाका १३ वर्षीय खेमराज रोका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरका अनुसार...

स्वतः लाइसेन्स खारेज भएको स्मार्ट टेलिकमको कार्यालयमा धर्ना

काठमाडौं । निर्धारित समयभित्र नवीकरण नगरेपछि स्वतः लाइसेन्स खारेज भएको स्मार्ट टेलिकमको कार्यालयमा स्मार्ट कार्ड पीडित समूहले धर्ना कार्यक्रम गर्दै ताला लगाएकाे छ । कम्पनीलाई नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार आफ्नो नियन्त्रणमा लिएपछि सोही दिन रिचार्ज कार्ड पीडित समूहले...

कर्तव्य ज्यान कसुरमा मुद्दा परेका परीक्षार्थी पक्राउ

हेटौँडा । कक्षा १२ को परीक्षा दिइरहेको समयमा एक परीक्षार्थी पक्राउ परेका छन् । मकवानपुरको हेटौँडास्थित आधुनिक राष्ट्रिय माविको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका रौतहट जिल्लाको वृन्दावन नगरपालिका-३, का २२ वर्षीय विवेक यादवलाई परीक्षा हलबाटै पक्राउ...

RECENT POSTS

HOT NEWS