विपश्यना ध्यान पूरा नगरि आमिर खान भारत फर्किए
काठमाडौं । बलिउड अभिनेता आमिर खान भारत फर्किएका छन् । काठमाडौंको बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्न आएका खान १० दिन नपुग्दै आज भारत फर्किएका हुन् ।
उनी आज (शुक्रबार) बिहान १०ः ५० बजे इण्डिगो एयरलाइन्सबाट...
सरकार अनुकूल वातावरण र प्रतिस्पर्धात्मक नीतिगत व्यवस्था गर्न तयार
काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले, पर्यटन, जलविद्युत, कृषि व्यवसाय र सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउन निजि क्षेत्रलाई आग्रह गरेका छन्।
लगानी वोर्ड नेपाल र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालद्वारा संयुक्त रुपमा आयोजित ‘नेपालमा लगानीका लागि...
महँगी घटाउनका लागि प्रभावकारी बजार अनुगमनमा ध्यान दिनुपर्ने
काठमाडौं । बढ्दो मुद्रास्फीति (बजार महँगी) घटाउनका लागि प्रभावकारी बजार अनुगमनमा ध्यान दिनुपर्ने केन्द्रीय बैंकले औँल्याएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै केन्द्रीय बैंकले बिक्रेतालाई अस्वाभाविक...
ताइवान वरपर २६ चिनियाँ सैन्य विमान ट्र्याक
ताइपेई। ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले ताइवान वरपर २६ चिनियाँ सैन्य विमान र सात नौसैनिक जहाजहरू ट्र्याक गरेको जनाएको छ। २६ पिपुल्स लिबरेसन आर्मी विमानहरू मध्ये १४ ले देशको वायु रक्षा पहिचान क्षेत्रमा ताइवान स्ट्रेट...
मुलुकमा दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न आवश्यक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरुको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल कार्यक्रमलाई...
राजविराज केन्द्रको विद्युत बक्यौता रकम २१ करोडभन्दा बढी
सप्तरी । नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण केन्द्रको विद्युत् बक्यौता २१ करोड ७७ लाख ७५ हजार ६ सय ११ रुपियाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २१ करोड २७ लाख ५६ हजार २...
एमाले केन्द्रीय कमिटी बैठक : आज समूहगत छलफल हुने
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । आजको बैठकमा पनि बिहीबार पेस गरिएका प्रतिवेदनमाथि समूहगत छलफल हुने छ ।
बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओली, चार निकाय र नौ प्रदेश...
मुगु हिमपहिरो गएकाे एक हप्ता भइसक्दा पनि घटनास्थलसम्म उद्धार टोली पुग्न सकेन्
मुगु । हिमपहिरामा परी बेपत्ता भएको घटना हप्ता दिन भइसक्दा पनि सुरक्षाकर्मीसहितको टोली घटनास्थलसम्म पुग्न सकिरहेको छैन। हिमाल तथा पाटनमा १० फिटभन्दा बाक्लो हिउँ जमेको र लगातार मौसममा खराबी आइरहेकाले घटनास्थलसम्म पुग्ने बाटो पहिल्याउन...
नेपाल वायुसेवा निगमले व्यवसायिक उडान सुरु
गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले व्यवसायिक उडान सुरु गरेको छ । शुक्रबार (आज) नेपाल एयरलाइन्सको नाइन एन एबिटी कल साइनको जहाजले व्यवसायिक उडान गरेको हो ।
काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान...
कामै नगरी कर्मचारीले लिए १० करोड ४७ लाख
काठमाडौं । सरकारले सयौं कर्मचारीलाई जिम्मेवारी नदिई अतिरिक्त समूहमा राख्दा राज्यकोषको १० करोडभन्दा बढी रकम खेर गएको छ । अतिरिक्त समूहमा रहेका कर्मचारीले हाजिर गर्ने र कामै नगरी त्यसै घर फर्केरै १० करोड ४७...
























