शङ्कामा राजनीतिक दलको आय व्यय

काठमाडौं । राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको लेखा परीक्षण प्रतिवेदनमाथि आयोगले आशङ्का गरेको छ । विवरण र रकमको हिसाबकिताब नमिलेको पाइएपछि निर्वाचन आयोगले महालेखा परीक्षकको कार्यालयबाट नै परीक्षण गराउने भएको छ । राजनीतिक दलले संस्थागत...

हाईप्रोफाइलका लुटेराहरुसँग बयान कस्तो होला ?

दरबार हत्याकाण्डमा राजपरिवारका सदस्यहरुको बयान लिए जस्तै नहोस् ! काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देश पठाउन करोडौं रूपैयाँ उठाएको प्रकरणमा पूर्वमन्त्री तथा उच्चपदस्थ कर्मचारीलगायत मुछिएका छन् । यस क्रममा केहीलाई...

मुकेशलाई शहीद घोषणा गर्नेमा शंका नगर्नुस्: मन्त्री मोदी

काठमाडाैं । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताएका छन्। बुधबार साँझ निधन भएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८ का मुकेशको श्रद्धाञ्जली सभालाई आज सम्बोधन गर्दै उनले...

मुलुकका सबै नागरिकको मातृ भाषा जोगाउन प्रतिष्ठान प्रतिबद्ध

फिदिम । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले मुलुकका सबै नागरिकको मातृ भाषा जोगाउन प्रतिष्ठान प्रतिबद्ध रहेको बताउनुभएको छ। पाँचथरको सदरमुकाम फिदिममा बिहीबार याक्थुङ प्रज्ञा प्रतिष्ठान र नौलो साहित्यिक बिहान प्रतिष्ठानले आयोजना गरेको मातृ भाषाको...

महाकालीमा बालुवा छानेर जीविका धान्नेका पीडा : ‘नछाने भोकै बस्नुपर्छ’

वेदकोट । गिट्टी, बालुवाको स–साना थुप्रा, नजिकै ठडिएका छन् छान्ने जाली। गिट्टी, बालुवा उत्खनन गर्न नदीमा ठाउँठाउँमा खाल्डा पारिएका छन्। उखरमाउलो तराईको गर्मीकै बीच असिनपसिन भएर कोही उत्खननका लागि खाल्डामा पसेका छन्। सँगै नदीजन्य पदार्थ...

नेप्से सूचक ३.३४ अंकले घट्याे

काठमाडौं । सातामा कारोबार हुने अन्तिम दिन बिहीबार पनि सेयर बजारमा घटेको छ । बिहीबार नेप्से सूचक ३.३४ अंकले ओरालो लागि १८३८.५९ विन्दुमा आएर रोकिएको छ। यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा...

श्रमिककको माग सम्बन्धी सूचना पत्रिकामा प्रकाशित गर्नुनपर्ने व्यवस्था प्रस्ताव

काठमाडौं । सरकारले वैदेशिक रोजगारका कामदार भर्तिका लागि श्रमिककको माग सम्बन्धी सूचना पत्रिकामा प्रकाशित गर्नुनपर्ने व्यवस्था प्रस्ताव गरेको छ । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामा म्यानपावर कम्पनीले पूर्वस्वीकृति प्राप्त भएपछि कामदार...

कालीगण्डकी करिडोर प्रसारण लाइन असारभित्र सम्पन्न हुने

काठमाडौं । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दाना सवस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट...

पढाइसँगै कृषिकर्ममा रमाउँदै आधारभूत विद्यालयका विद्यार्थी

कैलाली ।  जानकी गाउँपालिका–२ स्थित जय पार्वती आधारभूत विद्यालयमा अचेल पढाइ मात्र हुँदैन, विद्यार्थी कृषिकर्ममा समेत संलग्न हुन्छन्। गाउँपालिकाको ‘विद्यालय करेसाबारी कार्यक्रम’अन्तर्गत विद्यार्थीले पाँच कठ्ठा जमिनमा तरकारी खेती गरेका छन्। विद्यालयको हाताभित्र गरिएको तरकारी खेतीबाट...

गण्डकीमा मन्त्रालयको कार्य विभाजन हेरफेर हुने

कास्की । गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरेफेर हुने भएको छ। मन्त्रालयको संख्या भने सातभन्दा नबढ्ने प्रदेश सरकारले प्रष्ट पारेको छ। अघिल्लो सरकारले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सातमा झारेको थियो। नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले...

RECENT POSTS

HOT NEWS