नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

ललितपुर । ललितपुरस्थित नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । एक हजार दुई सय क्षमताको कारागार भए पनि हाल पुर्पक्षका लागि थुनामा राखिएको र जेल चलान भएका गरी एक हजार पाँच सय सात...

संसारबाट बिदा भए ‘जिउँदो सहिद’ मुकेश कायस्थ

काठमाडौं । दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ। उपचारका क्रममा बुधबार साँझ उनको निधन भएको मुकेश फाउन्डेसनले जनाएको छ। मुकेश लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए। १७ वर्षदेखि 'जिउँदो सहिद' का रूपमा...

आगलागीमा परेर एक जनाको मृत्यु

दैलेख। दैलेखको आठविस नगरपालिका–६ स्थित माल्या जङ्गलमा बुधबार आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते दैलेखको आठविस–६ का ५५ वर्षीय भैरव विकको उपचारको क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु...

‘सजिलो रेन्टल’ मोबाइल एप प्रयाेग गरेर सजिलै गाडी भाडामा दिन सकिने

काठमाडौं । सजिलो रेन्टलले नेपालमै पहिलो पटक अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै आएको छ । ‘सजिलो रेन्टल’ मोबाइल एप वा वेबसाइटमार्फत ग्राहकहरूले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारी धनीहरूले सजिलै...

छुरा प्रहार गरी हत्या

धादिङ । धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ । बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवा...

कांग्रेस राजसंस्था छोडेर माओवादीले लिएर आएको गणतन्त्रमा पोइल गयो : खड्का

काठमाडौं । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यको स्वागत तथा उनको तेस्रोपटक राजगद्दी आरोहणको माग गर्दै यही बैशाख ३० गते काठमाडौंको रत्नपार्कदेखि नारायणहिटीसम्म सशक्त सडक आन्दोलन गर्ने घोषणा गरेको छ । बुधबार...

महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ती पक्राउ परेका छन् । फेसबुकमा साथी बनी म्यसेन्जरमा वार्तालाप गर्ने क्रममा पीडित महिलालाई ललाई फकाइ अश्लील जन्य क्रियाकलाप गर्न बाध्य पारी सोको स्क्रिन रेकर्ड  पीडित...

प्लास्टिकभन्दा सिसा वातावरणका लागि कसरी हानिकारक छ ?

इसापूर्व ३२५ देखि ३५० को बीचमा बनेको स्पेयर वाइन बोतललाई सबैभन्दा पुरानो बोतलका रूपमा लिने गरिन्छ । अहिले पनि जर्मनीको स्पेयरको संग्राहलयमा त्यो बोतल राखिएको छ । सन् १९८७ मा त्यस विषयमा अनुसन्धान गर्दा त्यसभित्र...

आजदेखि पूर्वमन्त्री खाँणको बयान सुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान आजदेखि सुरु हुने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आजदेखि बयान लिन लागेको हो । गत २० वैशाखमा काठमाडौंकै एक रिसोर्टबाट...

रातो मत्स्येन्द्रनाथको रथ जेठ ८ गते तानिने

काठमाडौँ । रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ । आज ज्योतिषीहरूले हेरेको शुभ साइतअनुसार जेठ गते लगनखेलबाट पश्चिमतर्फ तानिने भएको हो । लगनखेलबाट जावलाखेल रथ तान्ने शुभसाइत दिउँसो...

RECENT POSTS

HOT NEWS