सर्लाहीमा एक जना भारतीय युवकको हत्या

जनकपुरधाम  । सर्लाहीमा एक जना भारतीय युवकको हत्या भएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका-१ पथरा पुलनजिक झाडीमा भारत सितामढी ग्रामपञ्चायत सोनबरसा-९ का सिकु भनिने २८ वर्षीय शेखर सुमनको शव फेला परेको हो । बुधबार साँझ करिब...

बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गयाे

बाजुरा । बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ५ बजेर १५ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही...

प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसमितिको बैठक बाेलायाे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार  केन्द्रीय कार्यसमितिको पूर्ण बैठक जेठ १,२ र ३ गते काठमाडौंमा बस्नेछ । बैठकमा अध्यक्ष...

गोहीका २५९ अण्डा सङ्कलन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारबाट गोहीका दुई सय ५९ अण्डा सङ्कलन गरेको छ । बगरमा भेटिएकामध्ये नौ वटा गुँडबाट अण्डा सङ्कलन गरिएको हो । खोजीको क्रममा भेटिएका थप छ वटा गुँडका अण्डा...

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँण पक्राउपछि कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको स्थितिबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो दुई बजे बस्ने बैठकमा केन्द्रीय सदस्य खाँणलाई...

सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन

काठमाडौं । सरकारले बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन...

रिया मनी ट्रान्स्फर मार्फत आएको रेमिट्यान्समा रु १०० बोनस

काठमाडौं । ‘आइएमई पे’ मा रिया मनी ट्रान्सफर मार्फत पठाइएको रकम प्राप्त गर्दा ग्राहकले रु १०० बोनस पाउने भएका छन् । आइएमई पेले वालेटमा रेमिट्यान्स दावी गर्नु हुने ग्राहकलाई रु ५० बोनस दिदै आएकोमा सो...

ज्युँदा सहिद बनेपाका मुकेश कायस्थको निधन

काठामाडाैं । विसं २०६२–०६३ को जनआन्दोलनका ज्युँदा सहिद बनेपाका मुकेश कायस्थको निधन भएको छ। पत्रकार सिर्जना दुवालले कायस्थको बुधबार निधन भएको फेसबुकमार्फत् जानकारी दिएकी छन्। जनआन्दोलनका क्रममा २७ चैत २०६२ मा प्रहरीले चलाएको गोली कायस्थको...

अध्यक्ष तिमिल्सिनासँग राजदूत सुकको बिदाइ भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क चोंग सुकले बिदाइ भेट गर्नुभएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध तथा आपसी हितका विषयमा...

 कैलालीमा ४५ जना मिटरब्याज पीडितको निवेदन सङ्कलन

धनगढी। कैलालीमा ४५ जना मिटरब्याज पीडितको निवेदन सङ्कलन भएको छ। जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको मिटरब्याज पीडित सहायता कक्षमार्फत आजसम्म ४५ जनाले निवेदन दिएका हुन्। उनीहरूको निवेदन अनलाइन इन्ट्री भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी...

RECENT POSTS

HOT NEWS