अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका छन् ।
उनलाई न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहारमा दोषी ठहर्याउँदै पीडितलाई क्षतिपूर्ति वाफत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको हो ।
एक म्यागेजिनकी...
नेप्से दोहोरो अंककाे गिरावट
काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २.४३ अंकले वृद्धि हुँदा १८४१.९३ अंकमा बन्द भएको छ ।
आइतबार र सोमबार लगातार...
चीनमा कामपाकी उपमेयर सुनिता डंगोलले प्रस्तुतिकरण दिने
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले चीनमा आज आफ्नो प्रस्तुतिकरण गर्दैछिन्।
चीनको छाङ्सा सहरमा मंगलबारबाट सुरु भएको ‘छाङ्सा फ्राग्रान्ट टुरिजम समिट’ मा नेपालकोतर्फबाट उपमेयर डंगोलले आफ्नो प्रस्तुतिकरण दिन लागेकी हुन्।
वर्ल्ड टुरिजम सिटिजन फेडेरेसन (डब्लुटिसिएफ)...
डिजिटल कर प्रणाली लागू गर्न सरकारसँग माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले डिजिटल कर प्रणाली लागू गर्न सरकारसँग माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले...
कोशीका अधिकांश जिल्लामा फैलियो ‘लम्पी स्किन’
झापा । कोशी प्रदेशको अधिकांश पहाडी जिल्लामा गाई गोरुमा लाग्ने ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको छ। इलाम र झापा जिल्लामा मात्रै चार सय ६२ वटा पशु रोग सङ्क्रमणबाट मरेका छन्।
इलाम, उदयपुर, धनकुटा,...
घर जलेपछि पीडितलाई बासको समस्या
रामपुर । आफ्नै आँखा अगाडि घर जलेर नष्ट हुँदा ७६ वर्षीय दलबहादुर साठीघरेलाई आगोले पोलेको घाउको दुखाइभन्दा घर जलेको देख्दा मन भतभती पोलेको छ। उनलाई शरीरका भागमा आगोले पोलेर पीडा सही नसक्नु छ, तर...
लागुऔषध चरेससहित दुई महिला पक्राउ
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा लागुऔषध चरेससहित दुई महिला पक्राउ परेका छन् । अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा १० केजी चरेससहित उनीहरू पक्राउ परेका हुन् ।
बिहान इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले नेपाल–भारत सीमाबाट चरेस बरामद...
काठमाडौं उपत्यकामा महँगी बढी
काठमाडौँ । देशका अरु स्थानको तुलनामा काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै महँगी बढेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार नौ महिनामा काठमाडौँ उपत्यकामा...
भारतमा पहिलोपटक कृत्रिम बौद्धिकता विश्वविद्यालय खुल्ने
एजेन्सी । भारतमा पहिलोपटक कृत्रिम बौद्धिकता (एआई) विश्वविद्यालय खुल्ने भएको छ ।
यस विश्वविद्यालयमा पढाइने कोर्सहरूमा सबै आधुनिक एआई प्रविधिको उपयोग गरिनेछ ।
मुम्बईको बाहिरी भागमा रहेको विश्वविद्यालयमा अगस्ट १ बाट काम शुरू गरिनेछ । युनिभर्सल...
प्रभु बैंककाे संस्थापक शेयर खरिद बिक्री खुल्ला
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्री खुल्ला गरेको छ ।
बैंकको केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिए बमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि...

























