विश्वकप छनोटको समीकरण पूरा
काठमाडौं । आगामी १८ जूनदेखि जिम्बाब्बेमा हुने विश्वकप छनोटको समीकरण पूरा भएको छ । हिजो विश्वकप सुपर लिग अन्तर्गत बंगलादेश र आयरल्याण्डबीचको खेल वर्षाले अवरुद्ध भएर बिना नतिजा टुंगिएसँगै अब आयरल्याण्डले विश्वकप छनोट खेल्नुपर्ने...
नेवा: सुपरस्टार सिरपा हुने
काठमाडौं । नेपाल भाषा फिल्म निर्माणको चार दशकपछि नेपाल भाषाको प्रतियोगितात्मक कार्यक्रम ‘नेवा: सुपरस्टार सिरपा’ हुने भएको छ । ग्लोबल नेवा: नेटवर्कले आयोजना गर्न लागेको कार्यक्रमको फाइनल आगामी जेठ २ गते हुने बताइएको हो ।
काठमाडौंको सोल्टी...
बजेट उत्पादन र रोजगारी बढाउन केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष बजेट उत्पादन बढाउने र रोजगार सिर्जना गर्नेमा केन्द्रित हुने बताउनुभएको छ ।
नेपाल नगरपालिका सङ्घद्वारा आज यहाँ आयोजित ‘वित्तीय सङ्घीयता र स्थानीय तहको योजना तर्जुमा’...
हिमालयन लाइफ इन्स्योरेन्सले मंगलबारदेखि एकीकृत कारोबार सुरु
काठमाडौं । तीन बीमा कम्पनी गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले मंगलबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । हिमालयन लाइफ गुराँस लाइफ, प्राइम लाइफ र युनियन लाइफ गाभिएर बनेको हो ।
यस्तै, धितोपत्र बोर्डबाट यही वैशाख...
पेस्तोल र गोलीसहित पक्राउ
बाँके । नेपालगंज उपमहानगरपालिका-१२ स्थित किङ क्रस क्लबबाट अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलको गोली १ राउण्डसहित बर्दिया बाँसगढी नगरपालिका-८ बस्ने २८ वर्षीय सुमन रिजाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त...
पूर्व गृहमन्त्री खाँणलाई म्याद लिने तयारी
काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले ‘जरुरी पक्राउ पूर्जी’ थमाएर मैजुबहालस्थित घरबाट पक्राउ गरेको खुलेको छ ।
अदालतबाट पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिँदा सूचना चुहिएर भाग्न सक्ने स्थिति देखिएपछि उनलाई जरुरी पक्राउ पूर्जी दिएर...
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री खाँण पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।
प्रहरी उच्च स्रोतका अनुसार, ‘मैजुबहालको निवासबाट उहाँलाई...
आइएमई मार्फत आएको रेमिट्यान्स आइएमई पेमा प्राप्त गर्दा १०० बोनस
काठमाडौं । ‘आइएमई पे’ मा आइएमईको केही अन्तरराष्ट्रिय साझेदार मित्रहरु मार्फत रेमिट्यान्स प्राप्त गर्दा अब ग्राहक वर्गले रु १०० बोनस पाउने छन् ।
आइएमई पेले आइएमई रेमिट सँगको सम्झौता अन्तर्गत ग्राहक वर्गलाई सजिलै आफ्नो वालेटमा...
यसोदा फुड्सको करेन्ट चाउचाउको माग विदेशमा उच्च
काठमाडौं । यसोदा फुड्सको उत्पादन ‘करेन्ट’ चाउचाउ अहिले नेपाली बजारमा प्रख्यात ‘नाम’ बनेको छ। सकेसम्म देश भित्रकै साम्रगी र खाद्यान्न प्रयोग गरेर देशलाई अन्तर्राष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल भएको करेन्ट चाउचाउको उत्पादक कम्पनी यसोदा फुड्सको...
काेराेना संक्रमित ५१ जना थपिए
काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९०२ नमूनामध्ये ६६९ जनाको पीसीआर परीक्षण गर्दा २६ जना र १ हजार २३३ जनाको एन्टीजेन परीषण गर्दा...

























